काठमाडौं- तेल निर्यातक राष्ट्रहरूको संगठन (ओपेक) ले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार साउदी अरबले अक्टोबरमा तेल उत्पादन बढाएर फेब्रुअरीयताकै उच्च विन्दुमा पुर्याएको छ । इरान युद्धका कारण मध्यपूर्वबाट हुने तेल आपूर्ति प्रभावित हुनुअघिको अन्तिम महिना फेब्रुअरी थियो ।
विश्वकै सबैभन्दा ठूलो कच्चा तेल निर्यातकर्ता साउदी अरबले अक्टोबरमा दैनिक १ करोड ५ लाख ६३ हजार ब्यारेल कच्चा तेल उत्पादन गरेको ओपेकलाई जानकारी दिएको छ । सेप्टेम्बरमा साउदी अरबको दैनिक तेल उत्पादन ८३ लाख ७२ हजार ब्यारेल थियो ।
Read full story at source ( bishowkhabar.com )