Trending
Prev Story
Next Story

‘उनीहरूले तिमीलाई पनि मार्नेछन्’ : राजीवलाई सोनियाले दिएको त्यो चेतावनी

Hamro Patro News •
November 11, 2026 • 12:13 PM
1
1 reads 0 reactions

काठमाडौं । सन् १९८४ अक्टोबर ३१ को बिहान सोनिया गान्धी दिल्लीस्थित प्रधानमन्त्री निवासमा एक युवा पत्नी र आमाका रूपमा बसिरहेकी थिइन् । उनी नुहाउन जाने तयारीमा थिइन्, त्यही बेला बगैँचाबाट गोली चलेको आ...

1 / 2
Swipe Photos

काठमाडौं । सन् १९८४ अक्टोबर ३१ को बिहान सोनिया गान्धी दिल्लीस्थित प्रधानमन्त्री निवासमा एक युवा पत्नी र आमाका रूपमा बसिरहेकी थिइन् । उनी नुहाउन जाने तयारीमा थिइन्, त्यही बेला बगैँचाबाट गोली चलेको आवाज सुनिन् ।

उनकी सासू तथा भारतकी प्रधानमन्त्री इन्दिरा गान्धी भर्खरै छेउकै भवनमा रहेको आफ्नो कार्यालयतर्फ लागेकी थिइन् । केही क्षणपछि नै आफ्नै दुई सिख अंगरक्षकले गोली हानेर उनको हत्या गर्ने थिए । त्यसको कारण सोही वर्ष अमृतसरस्थित सिख धर्मावलम्बीको सबैभन्दा पवित्र तीर्थस्थल स्वर्ण मन्दिरमा भारतीय सेनाले गरेको आक्रमणको प्रतिशोध थियो ।

Read full story at source ( nepalviews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
3d ago
यसकारण राजीवलाई प्रधानमन्त्री बन्नबाट रोक्न चाहन्थिन् सोनिया

यसकारण राजीवलाई प्रधानमन्त्री बन्नबाट रोक्न चाहन्थिन् सोनिया

भारतको प्रमुख विपक्षी दल कांग्रेसकी पूर्वअध्यक्ष सोनिया गान्धीले आफ्ना पति राजीव गान्धी प्रधानमन्त्री बनेको आफूले चाहना नराखेको खुलासा गरेकी छन्।

#सोनिया #गान्धी #राजीव
Compare →
Onlinekhabar
5h ago
सोनिया गान्धीको संस्मरणका मुख्य खुलासाहरू

सोनिया गान्धीको संस्मरणका मुख्य खुलासाहरू

भारतीय कांग्रेसकी नेता सोनिया गान्धीको संस्मरण, 'विलङ्गिङ : अ जर्नी अफ लभ ले भारतमा तरंग ल्याएको छ । उक्त पुस्तकमा प्रसंगहरूलाई लिएर सत्तारुढ भाजपाले आपत्ति जनाएपछि यसको चर्चा झन् चुलिएको छ । गत नोभेम्बर १० मा …

#सोनिया #गान्धी
Compare →

Related Stories

World News
Build #2611