काठमाडौं । पोखरामा आयोजित १९औँ भाइटीका महोत्सवमा सप्तरङ्गी टीका र सयपत्री फूलको माला लगाएर तिहार मनाउँदै विदेशी पर्यटक । होटल संघ पोखराले नेपाली संस्कृति र चाडपर्वको अन्तर्राष्ट्रियस्तरमा प्रचारप्...
काठमाडौं । पोखरामा आयोजित १९औँ भाइटीका महोत्सवमा सप्तरङ्गी टीका र सयपत्री फूलको माला लगाएर तिहार मनाउँदै विदेशी पर्यटक ।
होटल संघ पोखराले नेपाली संस्कृति र चाडपर्वको अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्ने उद्देश्यले हरेक वर्ष भाइटीका महोत्सव आयोजना गर्दै आएको छ ।
Read full story at source ( nepalpress.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed