Trending
Prev Story
Next Story

देउसी–भैलोको भीडमा हराउँदै सोरठीको मौलिकता

Hamro Patro News •
November 11, 2026 • 11:37 AM
1
1 reads 0 reactions

रुपन्देही । तिहार लागेसँगै गाउँबस्तीमा देउसी र भैलोका भाका गुञ्जिन थालेका छन् । मादल, मञ्जिरा, झ्याली र बाँसुरीका तालमा घरघर पुगेर गीत गाउने, नाच्ने र शुभकामना साटासाट गर्ने परम्पराले नेपाली समाजमा...

1 / 2
Swipe Photos

रुपन्देही । तिहार लागेसँगै गाउँबस्तीमा देउसी र भैलोका भाका गुञ्जिन थालेका छन् । मादल, मञ्जिरा, झ्याली र बाँसुरीका तालमा घरघर पुगेर गीत गाउने, नाच्ने र शुभकामना साटासाट गर्ने परम्पराले नेपाली समाजमा छुट्टै सांस्कृतिक रौनक थप्ने गरेको छ । तर तिहारकै अवसरमा कुनै समय गाउँगाउँमा रातभर गुञ्जिने अर्को मौलिक लोकपरम्परा भने विस्तारै ओझेलमा पर्दै गएको छ । त्यो हो– सोरठी ।

नयाँ पुस्ताका लागि देउसी–भैलो परिचित भए पनि सोरठीको पहिचान र महत्वबारे धेरैलाई जानकारी छैन । सोरठी केवल गीत गाउने वा मनोरञ्जन गर्ने माध्यम होइन, यो गीत, संगीत, नृत्य, अभिनय, संवाद र पुस्तौँदेखि मौखिक रूपमा हस्तान्तरण हुँदै आएको लोकगाथा समेटिएको कथात्मक लोकनाट्य हो ।

स्रोतमा पूरा पढ्नुहोस् ( nepalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
3d ago
देउसी-भैलोमा हराउँदै मौलिकता

देउसी-भैलोमा हराउँदै मौलिकता

२४ कात्तिक, धनकुटा । तिहार भन्नेबित्तिकै झिलिमिली बत्ती, सयपत्री र मखमली फूल, घरआँगनमा बनाइने रंगोली अनि साँझपख गाउँबस्तीमा गुञ्जिने देउसी–भैलोका भाका स्मरणमा आउँछन् । तिहारको उल्लासलाई पूर्णता दिने देउसी–भैलो नेपाली समाजको मौलिक सांस्कृतिक पहिचानसँग जोडिएको …

#देउसी #भैलो #तिहार
Compare →
Nagarik News
3d ago
तिहारको झल्को दिने यी कालजयी गीत

तिहारको झल्को दिने यी कालजयी गीत

तिहार झल्काउने नेपाली गीत : झिलिमिली, देउसी–भैलो र भाइटीकाको आत्मीयता बोकेका कालजयी सिर्जना

#देउसी #भैलो #गीत
Compare →
Ekantipur
4d ago
२४सै घण्टा देउसी–भैलो खेल्न दिन गृहको निर्देशन

२४सै घण्टा देउसी–भैलो खेल्न दिन गृहको निर्देशन

७७ वटै जिल्ला प्रशासनलाई परिपत्र गर्दै मन्त्रालयले स्वेच्छिक र मर्यादित रूपमा देउसी–भैलो सञ्चालन गर्न तथा कसैलाई चन्दा वा दक्षिणा दिन बाध्य नपार्न निर्देशन दिएको छ ।

#देउसी #भैलो
Compare →

Related Stories

World News
Build #2611