Trending
Prev Story
Next Story

एयर इन्डियाको विमान अपहरण गर्ने धम्की

Arthasansar •
November 11, 2026 • 11:34 AM
1
1 reads 0 reactions

भारतको कोलकाताबाट मुम्बई जान लागेको एयर इन्डियाको एउटा विमान अपहरण गर्ने धम्कीसहितको नोट फेला परेपछि विमानस्थलमा सुरक्षा सतर्कता अपनाइएको छ...

एयर इन्डियाको विमान अपहरण गर्ने धम्की

भारतको कोलकाताबाट मुम्बई जान लागेको एयर इन्डियाको एउटा विमान अपहरण गर्ने धम्कीसहितको नोट फेला परेपछि विमानस्थलमा सुरक्षा सतर्कता अपनाइएको छ । बुधबार बिहान उडान भर्नुअघि विमानको शौचालयमा अपहरण गर्ने धम्की दिइएको नोट फेला परेको थियो । त्यसपछि विमानलाई विमानस्थलको आइसोलेसन बेमा राखेर सुरक्षा जाँच सुरु गरिएको अधिकारीहरूले बताएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार विमानस्थलका निर्देशक विक्रम सिंहले उडान भर्नै लाग्दा विमानको शौचालयमा उक्त नोट फेला परेको जानकारी दिएका छन् । विमान बिहान १०ः२० बजे उड्ने तालिका थियो । नोटमा बिहान ११ः१० बजे विमान अपहरण गरिने धम्की दिइएको उल्लेख थियो ।

उडान भर्नुअघि पाइलटले एयर ट्राफिक कन्ट्रोल (एटीसी) लाई घटनाबारे जानकारी गराएका थिए । त्यसपछि विमानस्थलका अधिकारीहरूले आवश्यक सुरक्षा प्रक्रिया अघि बढाएका थिए । समाचार एजेन्सी आईएएनएसका अनुसार घटनापछि विमानलाई सुरक्षित रूपमा अलग स्थानमा राखेर सुरक्षा जाँच गरिएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
2d ago
एयर इन्डियाको विमान अपहरण गर्ने धम्की, कोलकाता विमानस्थलमा सुरक्षा सतर्कता

एयर इन्डियाको विमान अपहरण गर्ने धम्की, कोलकाता विमानस्थलमा सुरक्षा सतर्कता

भारतको कोलकाताबाट मुम्बई जान लागेको एयर इन्डियाको एउटा विमान अपहरण गर्ने धम्कीसहितको नोट फेला परेपछि विमानस्थलमा सुरक्षा सतर्कता अपनाइएको छ । बुधबार बिहान उडान भर्नुअघि विमानको शौचालयमा अपहरण गर्ने धम्की दिइएको नोट फेला परेको थियो । …

#विमान #अपहरण #नोट
Compare →
Nagarik News
1d ago
सिड्नी विमानस्थलमा बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री फेला : २७ वर्षीय युवकविरुद्ध मुद्दा

सिड्नी विमानस्थलमा बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री फेला : २७ वर्षीय युवकविरुद्ध मुद्दा

अस्ट्रेलियाको सिड्नी अन्तर्राष्ट्रिय विमानस्थलमा मोबाइल फोन जाँच गर्ने क्रममा बाल यौन दुव्र्यवहारसम्बन्धी सामग्री फेला परेपछि २७ वर्षीय एक युवकविरुद्ध अभियोग लगाइएको छ।

#फेला #विमानस्थल #विमान
Compare →
Hamro Patro News
3d ago
एयर फ्रान्स र अमेरिकन एयरलाइन्सका विमान ठोक्किनबाट जोगिए

एयर फ्रान्स र अमेरिकन एयरलाइन्सका विमान ठोक्किनबाट जोगिए

काठमाडौं । अमेरिकाको लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेलगत्तै एयर फ्रान्स र अमेरिकन एयरलाइन्सका दुई यात्रुवाहक विमान आकाशमा आपसमा ठोक्किनबाट जोगिएका छन् । एयर फ्रान्सको विमान निर्धारित...

#विमान #एयर
Compare →
Ekantipur
1d ago
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ४२ निकायको डेढ अर्ब बक्यौता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ४२ निकायको डेढ अर्ब बक्यौता

विमानस्थल भन्सार कार्यालय, हिमालय एयरलाइन्स र होटल र्‍याडिसनको मात्रै बक्यौता १ अर्ब १३ करोड ६४ लाख रुपैयाँभन्दा बढी छ, जुन कुल बक्यौताको करिब ७३ प्रतिशत हो ।

#विमानस्थल #विमान
Compare →

Related Stories

World News
Build #2611