Trending
Prev Story
Next Story

दिदीबहिनी नभएका दाजुभाइलाई 'अञ्जली दिदी'ले लगाइदिइन् भाइटीका

Hamro Patro News •
November 11, 2026 • 11:02 AM
1
1 reads 0 reactions

काठमाडौं : अञ्जली मास्के (अञ्जली दिदी) ले दिदीबहिनी नभएका दाजुभाइलाई तिहारको सामूहिक भाइटीका लगाइदिएकी छन्। वि.सं. २०५५ सालदेखि निरन्तर सामूहिक भाइटीका लगाइदिँदै आएकी अञ्जली दिदीले बिहीबार काठमाडौ...

1 / 2
Swipe Photos

काठमाडौं : अञ्जली मास्के (अञ्जली दिदी) ले दिदीबहिनी नभएका दाजुभाइलाई तिहारको सामूहिक भाइटीका लगाइदिएकी छन्।

वि.सं. २०५५ सालदेखि निरन्तर सामूहिक भाइटीका लगाइदिँदै आएकी अञ्जली दिदीले बिहीबार काठमाडौँको वसन्तपुरस्थित काष्ठमण्डपमा दाजुभाइलाई सप्तरङ्गी टीका र मखमलीको माला लगाइदिएकी हुन्।

Read full story at source ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
2d ago
२८ वर्षदेखि वसन्तपुरमा भाइटीका लगादिँदै अञ्जली दिदी

२८ वर्षदेखि वसन्तपुरमा भाइटीका लगादिँदै अञ्जली दिदी

२५ कात्तिक, काठमाडौं । अञ्जली मास्के (अञ्जली दिदी) ले दिदीबहिनी नभएका दाजुभाइलाई तिहारको सामूहिक टीका लगाइदिएकी छन् । विसं २०५५ सालदेखि निरन्तर सामूहिक भाइटीका लगाइदिँदै आएकी अञ्जली दिदीले बुधबार पनि काठमाडौंको वसन्तपुरस्थित काष्ठमण्डपमा दाजुभाइलाई सप्तरङ्गी टीका …

#अञ्जली #दिदी #भाइटी
Compare →
Arthasansar
2d ago
भाइटीकाले दाजुभाइ-दिदीबहिनीबीचको आत्मीयता प्रगाढ बनाउँछ - प्रधानमन्त्री बालेन

भाइटीकाले दाजुभाइ-दिदीबहिनीबीचको आत्मीयता प्रगाढ बनाउँछ - प्रधानमन्त्री बालेन

प्रधानमन्त्री वालेन्द्र शाहले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा दिने बताएका छन्...

#भाइटी #दाजुभाइ #दिदीबहिनी
Compare →
Nagarik News
2d ago
प्रधानमन्त्रीको भाइटीका शुभकामना : दाजुभाइ–दिदीबहिनीबीचको प्रेम र विश्वास अझ प्रगाढ बनोस्

प्रधानमन्त्रीको भाइटीका शुभकामना : दाजुभाइ–दिदीबहिनीबीचको प्रेम र विश्वास अझ प्रगाढ बनोस्

प्रधानमन्त्रीले यमपञ्चकको अन्तिम दिन भाइटीकाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।

#भाइटी #दाजुभाइ #दिदीबहिनी
Compare →
Ekantipur
2d ago
आज भाइटीका, उत्तम साइत बिहान ११:०७ बजे

आज भाइटीका, उत्तम साइत बिहान ११:०७ बजे

यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका लगाइदिने चलन छ। यस पर्वलाई यमद्वितीया पनि भनिन्छ।

#भाइटी #दाजुभाइ
Compare →
Bizshala
1d ago
भाइटीकामा सशस्त्र प्रहरीको निःशुल्क बस, २ हजार ४८६ यात्रुले लिए सेवा

भाइटीकामा सशस्त्र प्रहरीको निःशुल्क बस, २ हजार ४८६ यात्रुले लिए सेवा

काठमाडौं । भाइटीकाका दिन सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यका र भक्तपुरमा सञ्चालन गरेको निःशुल्क बस सेवाबाट २...

#भाइटी
Compare →

Related Stories

Technology
Build #2611