जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा तीव्र रूपमा देखिन थालेपछि नेपालले अन्तर्राष्ट्रिय समुदायसँग जलवायु न्यायको माग गरेको छ। टर्कीमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन COP31 मा नेपालको तर्...
जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा तीव्र रूपमा देखिन थालेपछि नेपालले अन्तर्राष्ट्रिय समुदायसँग जलवायु न्यायको माग गरेको छ।
टर्कीमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन COP31 मा नेपालको तर्फबाट हिमाली क्षेत्रका समस्यालाई विशेष प्राथमिकतामा राख्न आग्रह गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed