Trending
Prev Story
Next Story

मस्कोस्थित नेपाली दूतावासको दैलोमा गुञ्जियो देउसी–भैलो -फोटो फिचर

Hamro Patro News •
November 10, 2026 • 07:52 PM
1
1 reads 0 reactions

मस्को, रुस। रुसको राजधानी मस्कोमा चिसो मौसमको प्रवाह नगरी नेपाली समुदायले तिहारको उल्लास, मौलिक संस्कृति र आपसी आत्मीयतालाई जीवन्त बनाएको छ। २४ कार्तिक मंगलबार साँझ मस्कोस्थित नेपाली राजदूतावासको क...

1 / 2
Swipe Photos

मस्को, रुस। रुसको राजधानी मस्कोमा चिसो मौसमको प्रवाह नगरी नेपाली समुदायले तिहारको उल्लास, मौलिक संस्कृति र आपसी आत्मीयतालाई जीवन्त बनाएको छ। २४ कार्तिक मंगलबार साँझ मस्कोस्थित नेपाली राजदूतावासको कार्यालय परिसरमा गुञ्जिएको देउसी–भैलोले सात समुद्रपारि रहेका नेपालीहरूको मनलाई एकपटक फेरि जन्मभूमि नेपालसँग जोडिदियो।

तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसर पारेर रुसस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गरेको उक्त कार्यक्रममा मस्कोमा बसोबास गर्ने नेपालीहरूको उत्साहजनक सहभागिता रहेको थियो। परदेशको भूमिमा आयोजित यस सांस्कृतिक जमघटले नेपालीहरूलाई आफ्नो भाषा, संस्कृति, परम्परा र पारिवारिक आत्मीयताको स्मरण मात्र गराएन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका मौलिक संस्कारलाई निरन्तरता दिने सामूहिक प्रतिबद्धता पनि प्रकट गर्‍यो।

Read full story at source ( newspolar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
3d ago
देउसी-भैलोमा हराउँदै मौलिकता

देउसी-भैलोमा हराउँदै मौलिकता

२४ कात्तिक, धनकुटा । तिहार भन्नेबित्तिकै झिलिमिली बत्ती, सयपत्री र मखमली फूल, घरआँगनमा बनाइने रंगोली अनि साँझपख गाउँबस्तीमा गुञ्जिने देउसी–भैलोका भाका स्मरणमा आउँछन् । तिहारको उल्लासलाई पूर्णता दिने देउसी–भैलो नेपाली समाजको मौलिक सांस्कृतिक पहिचानसँग जोडिएको …

#तिहार #देउसी #भैलो
Compare →
Bizshala
4d ago
मस्कोमा राजदूतलाई जासुसीको डर, पाहुनालाई गुप्तचरले पछ्याएको दाबी

मस्कोमा राजदूतलाई जासुसीको डर, पाहुनालाई गुप्तचरले पछ्याएको दाबी

काठमाण्डौ । मस्को जानुअघि एक युरोपेली कूटनीतिज्ञले आफ्नै निवासका हरेक कोठामा क्यामेरा हुन सक्ने चेतावनी पाएका थिए ।...

#मस्को #रुस
Compare →
Ekantipur
7h ago
बेलायतमा गोर्खाली वीरताको स्मरणदेखि देउसी–भैलोसम्मको रौनक

बेलायतमा गोर्खाली वीरताको स्मरणदेखि देउसी–भैलोसम्मको रौनक

ग्रेटर रश्मूर नेपाली कम्युनिटी (जीआरएनसी) की अध्यक्ष लीला सेलिङ माबो लिम्बूले नेपाली इतिहास, पहिचान र संस्कृतिको संरक्षणसँगै नयाँ पुस्तालाई मौलिक परम्परासँग जोड्न नेपाली र बेलायती समुदायमाझ कार्यक्रम आयोजना गरिएको बताइन् ।

#देउसी #भैलो
Compare →
Nagarik News
8h ago
विराटनगरमा यसरी हुँदैछ छठको तयारी (फोटोफिचर) 

विराटनगरमा यसरी हुँदैछ छठको तयारी (फोटोफिचर) 

छठ पर्व मनाउन श्रद्धालुहरू पुग्ने जलाशयका किनार सफा गर्ने, घाट सम्याउने, सजावट गर्ने तथा पूजाका लागि आवश्यक व्यवस्था मिलाउने काम भइरहेको छ।

#फोटो #फिचर
Compare →

Related Stories

World News
Build #2611