२४ कात्तिक, काठमाडौं । जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनअन्तर्गत आजको खेलमा भिडिरहेका छन्। खेलमा टस जितेको सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। सुदूरपश्चिमले ब्याटिङ रोजेपछि जनकपुर बोल्ट्सलाई फिल्डिङको निम्तो दिएको हो।
१४ ओभरको खेल समाप्त हुँदा सुदूरपश्चिम रोयल्सले ५ विकेट गुमाएर ७८ रन बनाएको छ। सुदूरपश्चिमका ब्याटरहरूलाई जनकपुरका बलरले दबाबमा राखेका छन्।
Read full story at source ( onlinekhabar.com )