Trending
Prev Story
Next Story

राष्ट्रिय संवत्‌को मान्यता पाए पनि ओझेलमा नेपाल संवत्, पाठ्यक्रमदेखि नोटसम्म प्रयोग गर्न माग

Hamro Patro News •
November 10, 2026 • 11:30 AM
1
1 reads 0 reactions

काठमाडौँ / नेपाल संवत्‌ले राष्ट्रिय संवत्‌को मान्यता पाइसकेको भए पनि यसको व्यावहारिक प्रयोग र प्रवद्र्धनमा राज्यले पर्याप्त ध्यान दिन नसकेको राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले जनाएको छ । न...

1 / 2
Swipe Photos

काठमाडौँ / नेपाल संवत्‌ले राष्ट्रिय संवत्‌को मान्यता पाइसकेको भए पनि यसको व्यावहारिक प्रयोग र प्रवद्र्धनमा राज्यले पर्याप्त ध्यान दिन नसकेको राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले जनाएको छ । नेपाल संवत्‌को ऐतिहासिक, सांस्कृतिक र सामाजिक महत्त्वबारे आम नागरिकलाई जानकारी गराउन तथा यसको प्रयोग विस्तार गर्न सरकारले विशेष नीति बनाएर कार्यान्वयन गर्नुपर्ने प्रतिष्ठानको माग छ ।

Read full story at source ( arthadabali.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
14h ago
च्यासलदेखि स्वयम्भूसम्म : ओझेलमा परेको किरात राजाको मूर्ति

च्यासलदेखि स्वयम्भूसम्म : ओझेलमा परेको किरात राजाको मूर्ति

काठमाडौँ उपत्यकामा मध्यकालको सभ्यता भव्य मन्दिर, कलात्मक टुँडाल र लालदरबारहरूमा स्पष्ट देखिन्छ। यहाँ त्योभन्दा अघिका लिच्छविकालीन मन्दिरहरू (चाँगुनारायण, पशुपति आदि) पनि छन्। इतिहासअनुसार, लिच्छविभन्दा अघि यहाँ किरातको शासन थियो। तर, उनीहरूद्वारा तयार गरिएका कुनै शिलालेख, …

#काठमाडौं #ओझेल
Compare →
Ekantipur
3d ago
झाँकी र लाखे नाचसहित फिदिममा नेपाल संवत्‌को स्वागत

झाँकी र लाखे नाचसहित फिदिममा नेपाल संवत्‌को स्वागत

नेपाल संवत् ११४७ को अवसरमा नेवाः देय् दबू पाँचथरले फिदिममा प्रभातफेरी र शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो ।

#संवत्
Compare →
Nagarik News
3d ago
नेपाल संवत् सबै नेपालीको साझा सम्पदा: सभामुख

नेपाल संवत् सबै नेपालीको साझा सम्पदा: सभामुख

सभामुख डोलप्रसाद अर्यालले ‘नेपाल संवत् आन्दोलन’ नेपालको लोकतान्त्रिक तथा सांस्कृतिक आन्दोलनको महत्त्वपूर्ण अध्याय भएको बताउँदै नेपाल संवत् सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा भएको बताएका छन्।

#संवत्
Compare →

Related Stories

National (Nepal)
Build #2611