काठमाडौं : पश्चिमी टर्कीको बन्दरगाह सहर इज्मिर नजिकै रहेको एउटा स्टिल कारखानामा विष्फोट हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ, भने १२ जना घाइते भएका छन्। अधिकारीहरूका अनुसार ज्यान गुमाउने र घाइते ह...
काठमाडौं : पश्चिमी टर्कीको बन्दरगाह सहर इज्मिर नजिकै रहेको एउटा स्टिल कारखानामा विष्फोट हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ, भने १२ जना घाइते भएका छन्।
अधिकारीहरूका अनुसार ज्यान गुमाउने र घाइते हुने सबै जना देशको प्रमुख स्टिल उत्पादकहरूमध्ये एक 'हाबास डेमिर चेलिक' प्लान्टका श्रमिकहरू हुन्।
स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed