Trending
Prev Story
Next Story

यू-१९ एशिया कपमा नेपालले आज पाकिस्तानसँग खेल्दै

Hamro Patro News •
November 10, 2026 • 02:14 AM
1
1 reads 0 reactions

काठमाडौं । ओमानमा चलिरहेको यू-१९ एशिया कप क्रिकेट प्रतियोगितामा लगातार दुई खेलमा पराजित भएको नेपालले आज समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे अलअमेर...

यू-१९ एशिया कपमा नेपालले आज पाकिस्तानसँग खेल्दै

काठमाडौं । ओमानमा चलिरहेको यू-१९ एशिया कप क्रिकेट प्रतियोगितामा लगातार दुई खेलमा पराजित भएको नेपालले आज समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग खेल्दैछ ।

खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे अलअमेरातमा शुरु हुनेछ ।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
3d ago
यु–१९ एसिया कप क्रिकेट : नेपाल पाकिस्तानसँग पराजित

यु–१९ एसिया कप क्रिकेट : नेपाल पाकिस्तानसँग पराजित

ओमानको अल अमिरात क्रिकेट मैदानमा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल पाकिस्तानसँग १०१ रनले पराजित भएको हो ।

#पाकिस्तान #ओमान
Compare →
Nagarik News
3d ago
पाकिस्तानले नेपाललाई दियो २७६ रनको लक्ष्य

पाकिस्तानले नेपाललाई दियो २७६ रनको लक्ष्य

ओमानमा जारी यु-१९ एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले नेपाललाई जितको लागि २७६ रनको विशाल लक्ष्य दिएको छ।

#पाकिस्तान #ओमान
Compare →
Onlinekhabar
2d ago
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान मध्यरातमा जेलबाट अस्पताल लगिए

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान मध्यरातमा जेलबाट अस्पताल लगिए

२५ कात्तिक, काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई मङ्गलबार र बुधबारको मध्यरातमा कडा सुरक्षाबीच अडियाला जेलबाट इस्लामावादस्थित पीआईएमएस अस्पताल लगिएको छ। अस्पताल प्रशासनसँग आबद्ध एक अधिकारीका अनुसार, त्यहाँ पहिल्यै उपस्थित डाक्टरहरूको एक विशेष टोलीले उनको स्वास्थ्य …

#पाकिस्तान
Compare →

Related Stories

National (Nepal)
Build #2611