नेपालबाट भारततर्फ चौपाया लैजान खोज्ने चौपाया तस्कर र सशस्त्र प्रहरीबिच नेपाल–भारत सिमास्थित झापा गाउँपालिकाको लसुनगञ्ज सिमा क्षेत्रमा झडप भएको छ । झडपमा एकजना घाइते भएका छन् ।
झापा गाउँपालिका –१ लसुनगञ्जस्थित सिमा नाकाबाट व्यापक मात्रामा चौपाया तस्करी हुने गरेपछि हिजो राति ११.३० बजे बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल न. ३८ रिजर्भ गण हेडक्वाटर झापाबाट सशस्त्र प्रहरी उपरीक्षक दिनेशकुमार बस्नेतको कमाण्डमा २५ जनाको टोली खटिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )