३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) फेरि आफ्नो फरक शैलीका कारण सामाजिक सञ्जालमा चर्चामा आएका छन् । कालो चस्मा लगाएको अनौपचारिक तस्बिर सार्वजनिक गर्दै त्यसमा ‘लुसिफर’ गीत जोडिएपछि उनको पोस्टले थप चर्चा पाएको हो ।
यस पोस्टसँग जोडिएको रोचक प्रसंग पनि छ । यसअघि आलोचकहरूले बालेनलाई ‘लुसिफर’सँग तुलना गरेका थिए । त्यसको जवाफस्वरूप उनले सन् २०२५ अक्टोबरमा लुसिफरको शैली झल्किने हेयरस्टाइलसमेत अपनाएका थिए।
Read full story at source ( barnanmedia.com )