काठमाडौं– नेपाली फिल्मको बक्स अफिसमा पछिल्लो समय प्रदर्शनरत फिल्महरूबीच प्रतिस्पर्धा देखिएको छ । सार्वजनिक पछिल्लो बक्स अफिस रिपोर्टअनुसार व्यापार र टिकट बिक्री दुवैमा चलचित्र ‘गौँथली’ सबैभन्दा अगाडि देखिएको छ ।
आइतवार राति ११ः५९ बजेसम्मको तथ्याङ्कअनुसार ‘गौँथली’ ले हालसम्म ९ लाख ५३ हजार ८१७ टिकट बिक्री गरेको छ । फिल्मले कुल २६ करोड २७ लाख ४९ हजार ७३६ रुपैयाँ ७० पैसा ग्रस कलेक्सन गरेको रिपोर्टमा उल्लेख छ ।
Read full story at source ( kalakarmi.com )