काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगअन्तर्गत पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै १०० रनको आँकडा पार गरेको छ।
टस जितेर पहिले ब्याटिङ रोजेको पोखराले ११ ओभरको समाप्तिमा १ विकेटको क्षतिमा १०२ रन बनाएको छ। पोखराका लागि युवा ब्याट्सम्यान युवराज सिंह सामराले विस्फोटक ब्याटिङ गर्दै शानदार अर्धशतक पूरा गरेका छन्। उनले मात्र ३१ बलमा ८ चौका र ३ छक्काको मद्दतले ६७ रन बनाएर क्रिजमा अविजित टिकेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )