Trending
Prev Story
Next Story

तस्कर र सशस्त्र प्रहरीबीच झडप,एकजना घाइते

Hamro Patro News •
November 09, 2026 • 06:59 AM
1
1 reads 0 reactions

झापा : झापाको दक्षिणी सीमावर्ती क्षेत्र झापा गाउँपालिकामा चौपाया तस्कर र सशस्त्र प्रहरीबीच झडप हुँदा एकजना घाइते भएका छन्। नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरिएका १८ वटा गोरु नियन्त्रणमा लिने क...

1 / 2
Swipe Photos

झापा : झापाको दक्षिणी सीमावर्ती क्षेत्र झापा गाउँपालिकामा चौपाया तस्कर र सशस्त्र प्रहरीबीच झडप हुँदा एकजना घाइते भएका छन्। नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरिएका १८ वटा गोरु नियन्त्रणमा लिने क्रममा तस्कर र सुरक्षाकर्मीबीच विवाद भएपछि झडप भएको हो।

झापा गाउँपालिका–१ स्थित लसुनगञ्ज सीमा नाकाबाट व्यापक मात्रामा चौपाया तस्करी भइरहेको सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल ३८ नम्बर रिजर्भ गण पाडाजुङ्गीबाट सशस्त्र प्रहरी उपरीक्षक दिनेशकुमार बस्नेतको कमान्डमा २५ जनाको टोली परिचालन भएको थियो।

Read full story at source ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
21h ago
रास्वपाका सांसद सहभागी चियापानपछि कार्यकर्ताबीच झडप, केही प्रहरी नियन्त्रणमा, केही घाइते

रास्वपाका सांसद सहभागी चियापानपछि कार्यकर्ताबीच झडप, केही प्रहरी नियन्त्रणमा, केही घाइते

घाइतेहरूको वीरगन्ज–१४ गण्डकस्थित हेल्थकेयर अस्पतालमा उपचार भइरहँदा गाउँबाट पुगेका कार्यकर्ताबीच अस्पतालमै फेरि झडप हुन थालेपछि वीरगन्जको इलाका प्रहरी कार्यालय श्रीपुरले नौ जनालाई नियन्त्रणमा लिएको छ ।

#झडप #घाइते
Compare →
Nagarik News
2d ago
अवैध फूलमाला भित्र्याउने प्रयास, ३९ लाख ७८ हजारको बरामद

अवैध फूलमाला भित्र्याउने प्रयास, ३९ लाख ७८ हजारको बरामद

सशस्त्र प्रहरी बलले झापाका विभिन्न सीमावर्ती क्षेत्रबाट ३९ लाख ७८ हजार ७०० मूल्य बराबरका अवैध भारतीय फूलमाला बरामद गरेको छ ।

#झापा #सशस्त्र
Compare →
Onlinekhabar
1d ago
दाहालको बर्खास्तीसँगै सशस्त्रमा एक एआईजी खाली, को-को छन् प्रतिस्पर्धामा ?

दाहालको बर्खास्तीसँगै सशस्त्रमा एक एआईजी खाली, को-को छन् प्रतिस्पर्धामा ?

२६ कात्तिक, काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरक्षक (एआईजी) वंशीराज दाहाल बर्खास्तीमा परेसँगै एक एआईजीको पद रिक्त भएको छ । संवेदनशील सूचना चुहावट गरेको भन्दै उनलाई १९ असोजमा सरकारले पदबाट निलम्बन गरेको थियो । दाहालमाथि …

#सशस्त्र
Compare →
Bizshala
1d ago
भाइटीकामा सशस्त्र प्रहरीको निःशुल्क बस, २ हजार ४८६ यात्रुले लिए सेवा

भाइटीकामा सशस्त्र प्रहरीको निःशुल्क बस, २ हजार ४८६ यात्रुले लिए सेवा

काठमाडौं । भाइटीकाका दिन सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यका र भक्तपुरमा सञ्चालन गरेको निःशुल्क बस सेवाबाट २...

#सशस्त्र
Compare →

Related Stories

Technology
Build #2611