Trending
Prev Story
Next Story

ठुलो संख्यामा मानिसहरूलाई अमेरिकाबाट निकाल्दा मलाई राजनीतिक नोक्सान भयो : ट्रम्प

Hamro Patro News •
November 09, 2026 • 04:16 AM
1
1 reads 0 reactions

काठमाडौं । देशको मध्यावधि निर्वाचनमा आफ्नो दल रिपब्लिकन पार्टीले ऐतिहासिक पराजय भोगेपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यसको एउटा कारण आफ्नो सरकार अवैध आप्रवासीविरुद्ध अत्यधिक कडा हुनु भएको ब...

1 / 2
Swipe Photos

काठमाडौं । देशको मध्यावधि निर्वाचनमा आफ्नो दल रिपब्लिकन पार्टीले ऐतिहासिक पराजय भोगेपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यसको एउटा कारण आफ्नो सरकार अवैध आप्रवासीविरुद्ध अत्यधिक कडा हुनु भएको बताएका छन्।

सीबीएसको ‘६० मिनेट’ कार्यक्रममा अन्तर्वार्तामा दिँदै ट्रम्पले अमेरिकी सीमा पार गर्ने अवैध आप्रवासीको संख्या घटाएकामा आफू ‘ए प्लस’ अंकको हकदार रहेको दाबी गरे। ‘यद्यपि ठुलो संख्यामा मानिसलाई देशबाट निकाल्ने मेरो नीतिले मलाई राजनीतिक नोक्सान भयो’, उनले भनेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
4d ago
दुवै सदन गुमेपछि ट्रम्पको स्वीकारोक्ति ‘आप्रवासी निकाल्ने कडाइले मलाई घाटा भयो’

दुवै सदन गुमेपछि ट्रम्पको स्वीकारोक्ति ‘आप्रवासी निकाल्ने कडाइले मलाई घाटा भयो’

काठमाण्डौ । अमेरिकी संसद्का दुवै सदनमा रिपब्लिकन पार्टीले नियन्त्रण गुमाएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो...

#ट्रम्प #मलाई #भयो
Compare →
Nagarik News
3d ago
इरानसँगको युद्ध लगभग सकियो : ट्रम्प

इरानसँगको युद्ध लगभग सकियो : ट्रम्प

अमेरिकाले अहिलेको अवस्था कायम राख्ने नीति लिएको बताउँदै परिस्थिति परिवर्तन भए अमेरिकी सेना पुनः कारबाहीका लागि तयार रहेको चेतावनीसमेत दिएका छन् ।

#ट्रम्प #अमेरिका
Compare →
Onlinekhabar
3d ago
चुनावी हारपछि आप्रवासन नीतिमा ट्रम्पको द्विविधा, दक्षिण एसियालीमाथि घृणा बढ्दो

चुनावी हारपछि आप्रवासन नीतिमा ट्रम्पको द्विविधा, दक्षिण एसियालीमाथि घृणा बढ्दो

२४ कात्तिक, काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनमा पराजयपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीतिमा केही लचकता अपनाउन सकिने संकेत दिए। तर त्यसको भोलिपल्टै उनले गैरकानुनी रूपमा अमेरिकामा बसोबास गरिरहेकालाई आममाफी नदिने र देशनिकाला नीति परिवर्तन नहुने …

#ट्रम्प #अमेरिका
Compare →
Ekantipur
3d ago
एनभिडिया प्रमुख जेन्सनको विवाहेत्तर सम्बन्धले अमेरिकामा किन भइरहेको छ हलचल ?

एनभिडिया प्रमुख जेन्सनको विवाहेत्तर सम्बन्धले अमेरिकामा किन भइरहेको छ हलचल ?

चिनियाँ जासुस भएको आरोप लागेकी महिलासँग एनभिडियाका सीईओ जेन्सन हुआङको विवाहेत्तर सम्बन्धबारे अमेरिकी गुप्तचर निकायले छानबिन थालेपछि प्रविधि, भूराजनीति र राष्ट्रिय सुरक्षासँग जोडिएको बहस चर्किएको छ ।

#अमेरिका
Compare →
Arthasansar
3d ago
इरानलाई ट्रम्पको चेतावनी : ‘आवश्यक परे फेरि सैन्य कारबाही गर्न तयार छौँ’

इरानलाई ट्रम्पको चेतावनी : ‘आवश्यक परे फेरि सैन्य कारबाही गर्न तयार छौँ’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक हतियार उत्पादन गर्ने क्षमता करिब ८५ प्रतिशतले कमजोर बनाइएको दाबी गर्दै आवश्यक परे पुनः...

#ट्रम्प
Compare →

Related Stories

Politics & Governance
Build #2612