Trending
Prev Story
Next Story

गण्डकीमा वर्षा र बाढीपछिको पुनः निर्माण योजना बनाउन उच्चस्तरीय समिति गठन

Hamro Patro News •
November 09, 2026 • 03:39 AM
1
1 reads 0 reactions

पोखरा । गत असोज महिनाको अविरल वर्षा र बाढीपहिरोले गण्डकीका अधिकांश जिल्लामा ठूलो क्षति भयो । खासगरी पर्वत, म्याग्दी, बागलुङ सहित लमजुङ, मनाङ लगायत जिल्लामा बढी क्षति भयो । धेरै धनजनको क्षति उक्त बा...

1 / 2
Swipe Photos

पोखरा । गत असोज महिनाको अविरल वर्षा र बाढीपहिरोले गण्डकीका अधिकांश जिल्लामा ठूलो क्षति भयो । खासगरी पर्वत, म्याग्दी, बागलुङ सहित लमजुङ, मनाङ लगायत जिल्लामा बढी क्षति भयो । धेरै धनजनको क्षति उक्त बाढी र पहिरोबाट भएको छ । धेरैजसो अझै अस्थायी आवासमा बसिरहेका छन् ।

उक्त समयमा पुर्‍याएको क्षतिको वैज्ञानिक आँकलन तथा व्यवस्थित पुनर्निर्माण योजना बनाउन गण्डकी प्रदेश सरकारले पहिलो पटक विपद्पछिको आवश्यकता आँकलन प्रक्रिया अघि बढाएको छ । यसका लागि प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्ण देवकोटाको संयोजकत्वमा १३ सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1d ago
कमजोर पश्चिमी वायुको प्रभाव कायमै, आंशिक बदली र हल्का वर्षाको सम्भावना

कमजोर पश्चिमी वायुको प्रभाव कायमै, आंशिक बदली र हल्का वर्षाको सम्भावना

आइतबार भने नेपालको पश्चिमी आधा भागका धेरै स्थानमा वर्षा हुने पूर्वानुमान छ।

#वर्षा
Compare →
Ekantipur
2d ago
बाक्लो असिनासहितको वर्षाले त्रिभुवन विमानस्थल बन्द, कम्तीमा आठ विमान आकाशमै होल्ड

बाक्लो असिनासहितको वर्षाले त्रिभुवन विमानस्थल बन्द, कम्तीमा आठ विमान आकाशमै होल्ड

बाक्लो असिना, वर्षा र हावाहुरीले रनवे ढाकेपछि चार अन्तर्राष्ट्रिय र चार आन्तरिक विमान आकाशमै रोकिएका छन्।

#वर्षा
Compare →
Onlinekhabar
2d ago
देशका केही भू-भागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

देशका केही भू-भागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

२५ कात्तिक, काठमाडौं । आज देशका केही भू-भागमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो …

#वर्षा
Compare →
Arthasansar
2d ago
पश्चिमी वायुको आंशिक प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको आंशिक प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा आंशिक बदली छ भने बाँकी...

#गण्डकी #वर्षा
Compare →
Bizshala
8h ago
आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

काठमाण्डौ । तिहारको भाइटीकाका दिन वर्षा भएपछि चिसो बढेको देशका विभिन्न भागमा आइतबारदेखि फेरि मौसम बदली हुने सम्भावना...

#वर्षा
Compare →

Related Stories

Technology
Build #2611