Trending
Prev Story
Next Story

दैलेखमा जीप भीरमा खस्यो, चालकसहित ६ जना घाइते

Hamro Patro News •
November 09, 2026 • 03:29 AM
1
1 reads 0 reactions

सुर्खेत । दैलेखको गुराँस गाउँपालिका–१, काफल तोलीस्थित कर्णाली राजमार्गमा जीप दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन् । कालीकोटबाट सुर्खेततर्फ बिरामी लिएर आउँदै गरेको जीप सडकबाट करिब ३०० मिटर त...

1 / 2
Swipe Photos

सुर्खेत । दैलेखको गुराँस गाउँपालिका–१, काफल तोलीस्थित कर्णाली राजमार्गमा जीप दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन् । कालीकोटबाट सुर्खेततर्फ बिरामी लिएर आउँदै गरेको जीप सडकबाट करिब ३०० मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ ।

सोमबार (कात्तिक २३) बिहान करिब ४ः४५ बजे कर्णाली प्रदेश १२१५ नम्बरको डबल क्याप जीप अनियन्त्रित भई सडकबाट खसेको कर्णाली प्रदेश ट्राफिक कार्यालयका प्रमुख मुकुन्द रिजालले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
11h ago
दार्चुलामा जीप दुर्घटना हुँदा पाँचजना घाइते

दार्चुलामा जीप दुर्घटना हुँदा पाँचजना घाइते

महाकाली नगरपालिका–९ दत्तुस्थित सरकार खेलमैदानमा जीप घुमाउने क्रममा पल्टिँदा घाइते पाँचैजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

#जीप #घाइते
Compare →
Nagarik News
1d ago
मकवानपुरमा ईभी हाइस दुर्घटना : १० जनाको मृ*त्यु, पाँच घाइते

मकवानपुरमा ईभी हाइस दुर्घटना : १० जनाको मृ*त्यु, पाँच घाइते

दुर्घटनाको समयमा गाडीमा चालकसहित १४ देखि १५ जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको थियो।

#घाइते
Compare →
Onlinekhabar
1d ago
भीमफेदी दुर्घटना : ३ जना घाइतेको हेटौंडा अस्पतालमा उपचार हुँदै

भीमफेदी दुर्घटना : ३ जना घाइतेको हेटौंडा अस्पतालमा उपचार हुँदै

२६ कात्तिक, काठमाडौं । काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा घाइते भएका मध्ये तीन जनालाई उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उनीहरूलाई उद्धार गरी हेटौंडा अस्पताल पुर्‍याइएको …

#घाइते
Compare →

Related Stories

Technology
Build #2611