काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिङ नजिकै घोप्टेभीरमा सुक्खा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । करिब एक घण्टाअघि पहिरो खसेको हो । पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्न सक्न...
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिङ नजिकै घोप्टेभीरमा सुक्खा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । करिब एक घण्टाअघि पहिरो खसेको हो ।
पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्न सक्ने पहिरो नजिकै जाममा परेका यात्रु कमल पाठकले बताए । पहिरोका कारण काठमाडौं भित्रिँदै गरेका रात्रिबसहरू सडकमा रोकिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed