Trending
Prev Story
Next Story

पुर्खाले गाईलाई किन महत्त्वपूर्ण सम्पत्तिका रूपमा माने ?

Hamro Patro News •
November 09, 2026 • 12:23 AM
1
1 reads 0 reactions

काठमाडौँ । ऋग्वेदमा गाईलाई लिएर स्तुति प्रशस्तै आएका छन् । ऋग्वेदको दोस्रो मण्डलको ३५औँ सूक्तमा गाईको कामना गरिएको छ, ‘स्व आ दमे सुदुधा पस्य धेनुः’ (ऋग्वेद २/३५/७) । अर्थात् आफ्नो घरमा दुधालु गाई ह...

1 / 2
Swipe Photos

काठमाडौँ । ऋग्वेदमा गाईलाई लिएर स्तुति प्रशस्तै आएका छन् । ऋग्वेदको दोस्रो मण्डलको ३५औँ सूक्तमा गाईको कामना गरिएको छ, ‘स्व आ दमे सुदुधा पस्य धेनुः’ (ऋग्वेद २/३५/७) । अर्थात् आफ्नो घरमा दुधालु गाई होस् । यस्तै, अथर्ववेदमा गाईलाई सम्पत्तिको भण्डार मानिएको छ, ‘धेनुं सदनं रयीणाम्’ (अथर्ववेद ११.१.३४) ।

पशुपालन युगमा र कृषियुग सुई भइसकेपछि गाई धनको महत्त्वपूर्ण स्रोत हुन आइपुग्यो । दूध, बाच्छाबाच्छी र मल उत्पादन हुने हुँदा हाम्रा पुर्खाले गाईलाई पशुधनमध्ये प्रमुख धन माने । कृषिकर्म गर्नका लागि मात्रै होइन, बारम्बार भइरहने युद्ध वा आक्रमणको प्रतिकार गर्न, वा कमजोर राज्यमाथि धावा बोल्न पनि मानिस बलियो हुनुपथ्र्यो, जसका लागि गाईको दूध वा घिउ महत्त्वपूर्ण खाद्यपदार्थ बन्यो । मानिसले घरपालुवा बनाएर पौष्टिक आहारा दिँदा गाईले पनि बढी दूध दिन थाले । त्यसैले हाम्रा पुर्खाले गाईलाई महत्त्वपूर्ण सम्पत्तिका रूपमा लिँदै आए ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
4d ago
गाई तिहारमा ६०० भन्दा बढी गाईको सामूहिक पूजा

गाई तिहारमा ६०० भन्दा बढी गाईको सामूहिक पूजा

२३ कात्तिक, तुलसीपुर । यमपञ्चकको तेस्रो दिन गाई तिहारको अवसरमा दाङको बेलझुण्डीस्थित गौशालाका ६०० बढी गाईलाई सामूहिक रूपमा पूजा गरिएको छ । योगी आदित्यनाथ फाउन्डेसनको गौशालामा रहेको गाईलाई सोमबार स्थानीयलगायतको सहभागितामा सामूहिक गाईपूजा गरिएको हो । प्रत्येक …

#गाई
Compare →
Nagarik News
4d ago
छ सयभन्दा बढी गाईको सामूहिक पूजा

छ सयभन्दा बढी गाईको सामूहिक पूजा

यमपञ्चकको तेस्रो दिन गाई तिहारको अवसरमा दाङको बेलझुण्डीस्थित गौशालाका ६०० बढी गाईलाई सामूहिक रूपमा पूजा गरिएको छ।

#गाई
Compare →
Arthasansar
4d ago
यमपञ्चकको तेस्रो दिन : आज गाईको पूजा आराधना गरी मनाइँदै

यमपञ्चकको तेस्रो दिन : आज गाईको पूजा आराधना गरी मनाइँदै

यमपञ्चकको तेस्रो दिन आज घर–घरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

#गाई
Compare →
Ekantipur
1w ago
सूक्ष्म पोषक तत्त्व सर्वेक्षण किन महत्त्वपूर्ण छ ? ५ प्रश्नोत्तरमा बुझ्नुहोस्

सूक्ष्म पोषक तत्त्व सर्वेक्षण किन महत्त्वपूर्ण छ ? ५ प्रश्नोत्तरमा बुझ्नुहोस्

सामान्यतया प्रत्येक १० वर्षमा गरिने यो सर्वेक्षण किन महत्त्वपूर्ण छ ? यो सर्वेक्षणबारे बुझ्नुपर्ने कुराहरू के हुन् ?

#महत्त्वपूर्ण
Compare →

Related Stories

Technology
Build #2611