Trending
Prev Story
Next Story

नेतन्याहूलाई आइजेनकोटको सरकारमा सहभागी हुन प्रस्ताव

Hamro Patro News •
November 08, 2026 • 09:15 PM
1
1 reads 0 reactions

काठ्माण्डौँ : इजरायलमा सत्ता समीकरण फेरिने संकेत देखिएको छ । राष्ट्रपति इसाक हर्जोगले याशार पार्टीका नेता गादी आइजेनकोटलाई नयाँ सरकार गठनका लागि अवसर दिएपछि राजनीतिक घटनाक्रम थप रोचक बनेको छ । आइज...

1 / 2
Swipe Photos

काठ्माण्डौँ : इजरायलमा सत्ता समीकरण फेरिने संकेत देखिएको छ । राष्ट्रपति इसाक हर्जोगले याशार पार्टीका नेता गादी आइजेनकोटलाई नयाँ सरकार गठनका लागि अवसर दिएपछि राजनीतिक घटनाक्रम थप रोचक बनेको छ ।

आइजेनकोटले पूर्वप्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई आफ्नै नेतृत्वमा बन्ने सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् । उनले लिकुड पार्टी र उसका सहयोगी दलहरूले यहूदी एकताको कुरा गरिरहेको उल्लेख गर्दै एकताको पक्षमा भए आफ्नो सरकारमा सहभागी हुनुपर्ने बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
4d ago
इजरायलमा गादी आइजेनकोटसामु ७ चुनौती

इजरायलमा गादी आइजेनकोटसामु ७ चुनौती

इजरायली सेनाका पूर्वप्रमुख गादी आइजेनकोटले बेन्जामिन नेतान्याहुलाई ठूलो चुनौती दिएका छन्। नेतान्याहु पछिल्लो करिब तीन दशकको अधिकांश समय इजरायलको प्रधानमन्त्री रहेका छन्। इजरायलको १२० सदस्यीय संसद्मा सरकार बनाउन कम्तीमा ६१ सांसदको समर्थन आवश्यक पर्छ। आइजेनकोटको पक्षमा …

#आइजेनकोट #इजरायल
Compare →
Arthasansar
5d ago
इजरायलका राष्ट्रपतिद्वारा विपक्षी नेता आइजेनकोटलाई सरकार गठनको आह्वान

इजरायलका राष्ट्रपतिद्वारा विपक्षी नेता आइजेनकोटलाई सरकार गठनको आह्वान

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले विपक्षी दलका नेता तथा पूर्व सैन्य प्रमुख गादी आइजेनकोटलाई नयाँ गठबन्धन सरकार गठनको जिम्मेवारी दिएका छन्।...

#आइजेनकोट #इजरायल
Compare →
Nagarik News
4d ago
कोप-३१ मा सहभागी हुन अर्थमन्त्री वाग्ले टर्कीए प्रस्थान

कोप-३१ मा सहभागी हुन अर्थमन्त्री वाग्ले टर्कीए प्रस्थान

शिखर सम्मेलनमा उनले जलवायु परिवर्तन र दिगो आर्थिक विकाससँग सम्बन्धित नेपालको प्रमुख ‘एजेण्डा’लाई विभिन्न उच्चस्तरीय आधा दर्जन सत्रहरूमा नेपालको तर्फबाट पैरवी र प्रतिनिधित्व गर्ने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ।

#सहभागी
Compare →
Ekantipur
5d ago
इजरायलमा नेतान्याहू होइन, आइजेनकोटलाई दिइयो सरकार गठनको जिम्मेवारी

इजरायलमा नेतान्याहू होइन, आइजेनकोटलाई दिइयो सरकार गठनको जिम्मेवारी

राष्ट्रपति आइज्याक हर्जोगको निर्णयपछि पूर्वसैनिक प्रमुख आइजेनकोटले राष्ट्रिय आपत्कालीन सरकार बनाउने आह्वान गर्दै राजनीतिक गतिरोध अन्त्य गर्ने चुनौती सामना गरेका छन्।

#आइजेनकोट
Compare →

Related Stories

Politics & Governance
Build #2611