Trending
Prev Story
Next Story

राति १० बजेपछि देउसीभैलो खेल्न नपाइने

Hamro Patro News •
November 08, 2026 • 04:53 PM
1
1 reads 0 reactions

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले चाडपर्व मर्यादित र सामाजिक सद्भाव कायम राख्दै मनाउन जिल्लावासीलाई आग्रह गरेको छ । प्रशासनले सार्वजनिक सूचना जारी गर्दै जिल्लामा शान्ति सुरक्षा कायम राख्ने उद्देश...

1 / 2
Swipe Photos

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले चाडपर्व मर्यादित र सामाजिक सद्भाव कायम राख्दै मनाउन जिल्लावासीलाई आग्रह गरेको छ ।

प्रशासनले सार्वजनिक सूचना जारी गर्दै जिल्लामा शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले देउसीभैलो, नाचगानलगायत सांस्कृतिक कार्यक्रम बिहान ७ बजेदेखि राति १० बजेसम्म मात्र सञ्चालन गर्न अनुरोध गरेको हो ।

Read full story at source ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1w ago
देउसीभैलो राति १० बजेसम्ममात्र खेल्न पाइने

देउसीभैलो राति १० बजेसम्ममात्र खेल्न पाइने

जिल्ला प्रशासन कार्यालय कास्कीले तिहारमा खेलिने देउसीभैलोलाई नेपाली मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावको संरक्षण हुनेगरी मर्यादित तथा अनुशासित रूपमा सञ्चालन गर्न सबैमा आग्रह गरेको छ।

#प्रशासन #राति #देउसीभैलो
Compare →
Onlinekhabar
6d ago
धनकुटामा राति १० बजेपछि देउसी–भैलो खेल्न रोक

धनकुटामा राति १० बजेपछि देउसी–भैलो खेल्न रोक

२१ कात्तिक, धनकुटा । धनकुटामा राति १० बजेपछि देउसी–भैलो तथा कुनै पनि सांस्कृतिक कार्यक्रम सञ्चालनमा रोक लगाइएको छ । तिहारको सांस्कृतिक रौनकलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ …

#प्रशासन #राति #बजेपछि
Compare →
Ekantipur
1w ago
मकवानपुरमा राति ९ बजेपछि भैली खेल्न नपाइने, प्लास्टिक माला बेच्न रोक

मकवानपुरमा राति ९ बजेपछि भैली खेल्न नपाइने, प्लास्टिक माला बेच्न रोक

जिल्ला प्रशासनले तिहार, नेपाल संवत् र छठलाई सुरक्षित तथा मर्यादित बनाउन देउसी–भैलोको समयसीमा तोक्दै पटका र प्लास्टिकका फूलमा रोक लगाएको छ।

#प्रशासन #राति #बजेपछि
Compare →
Bizshala
1w ago
काठमाण्डौ रातभर खोल्ने तयारीबीच ठमेलकै व्यवसायी भन्छन्-'राति १ बजेपछि हिँड्न गाह्रो'

काठमाण्डौ रातभर खोल्ने तयारीबीच ठमेलकै व्यवसायी भन्छन्-'राति १ बजेपछि हिँड्न गाह्रो'

काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले ठमेलमा सीमित २४ घण्टे सञ्चालनको अभ्यासलाई काठमाण्डौभर विस्तार गर्ने...

#राति #बजेपछि
Compare →
Arthasansar
7h ago
बल्खु–हेटौँडा रुटमा नयाँ नियम : बिहान ५ बजेपछि चल्ने र राति ८ बजेसम्म फर्पिङ पुग्नैपर्ने

बल्खु–हेटौँडा रुटमा नयाँ नियम : बिहान ५ बजेपछि चल्ने र राति ८ बजेसम्म फर्पिङ पुग्नैपर्ने

काठमाडौँको बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुवाहक सवारीसाधन सञ्चालनका लागि नयाँ समयसीमा तोकिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज सूचना जारी...

#राति #बजेपछि
Compare →

Related Stories

Technology
Build #2611