Trending
Prev Story
Next Story

न्युजिल्यान्डविरुद्ध भारतको कीर्तिमानी जित

Hamro Patro News •
October 22, 2026 • 01:40 PM
1
1 reads 0 reactions

काठमाडौँ । सञ्जु सामसन, श्रेयस अय्यर र नमन धीरको उत्कृष्ट ब्याटिङको मद्दतले भारतले पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली न्युजिल्यान्डमाथि ४ विकेटको रोमाञ्चक जित हात पारेको छ । जितका लागि पा...

न्युजिल्यान्डविरुद्ध भारतको कीर्तिमानी जित

काठमाडौँ । सञ्जु सामसन, श्रेयस अय्यर र नमन धीरको उत्कृष्ट ब्याटिङको मद्दतले भारतले पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली न्युजिल्यान्डमाथि ४ विकेटको रोमाञ्चक जित हात पारेको छ । जितका लागि पाएको २२६ रनको विशाल लक्ष्य भारतले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

यसअघि हग्ले ओभलमा पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २२५ रनको उच्च योगफल खडा गरेको थियो । यो टी–२० अन्तर्राष्ट्रियमा न्युजिल्यान्डले भारतविरुद्ध बनाएको हालसम्मकै उच्च योगफल हो । घरेलु टोलीका लागि ग्लेन फिलिप्सले विष्फोटक ब्याटिङ गर्दै मात्र ४० बलमा ८ चौका र ३ छक्कासहित अविजित ८२ रन बनाए। यस्तै, फिन एलेनले २४ बलमा ४५ रन र बेभोन जेकोब्सले १६ बलमा ३१ रनको योगदान दिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
11h ago
एनपीएलः चितवनविरुद्ध जनकपुरको कमजोर ब्याटिङ

एनपीएलः चितवनविरुद्ध जनकपुरको कमजोर ब्याटिङ

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले ११ ओभरमा ४ विकेट गुमाएर मात्र ४२ रनमात्र बनाएको छ।

#ब्याटिङ #विकेट
Compare →
Ekantipur
8h ago
११५ अन्तर्राष्ट्रिय वक्तालाई भारत प्रवेशमा रोक

११५ अन्तर्राष्ट्रिय वक्तालाई भारत प्रवेशमा रोक

नर्वेकी पत्रकार हेले लिङले बुधबार भारत प्रस्थान गर्नुअघि आफ्नो भिसा रद्द गरिएको बताएकी छन् । उनलाई सम्मेलनमा सञ्चारमाध्यम र प्रेस स्वतन्त्रताका विषयमा बोल्न आमन्त्रण गरिएको थियो ।

#भारत
Compare →
Bizshala
10h ago
नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

काठमाण्डौ । भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको एन्टिडम्पिङ तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन गर्न नेपालले...

#भारत
Compare →
Onlinekhabar
10h ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

२७ कात्तिक, काठमाडौं । नेपालीले भारतमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने व्यवस्था गर्न दुई देशबीच सम्झौता भएको ३ वर्ष बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन । भारतीयले नेपालमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने भए पनि नेपालीलाई …

#भारत
Compare →

Related Stories

Technology
Build #2612