Trending
Prev Story
Next Story

घट्दै मादलको माग, सङ्कटमा परम्परागत पेसा

Hamro Patro News •
November 08, 2026 • 03:18 PM
1
1 reads 0 reactions

धनकुटा – तिहार भन्ने बित्तिकै देउसी–भैलो, गीतसङ्गीत र रमाइलोको पर्व भन्ने बुझिन्छ । गाउँघरदेखि सहरबजारसम्म तिहारको उल्लास छाउँदा देउसी–भैलोका भाकासँगै मादलको तालले वातावरणलाई थप रोमाञ्चक बनाउँछ। मा...

1 / 2
Swipe Photos

धनकुटा – तिहार भन्ने बित्तिकै देउसी–भैलो, गीतसङ्गीत र रमाइलोको पर्व भन्ने बुझिन्छ । गाउँघरदेखि सहरबजारसम्म तिहारको उल्लास छाउँदा देउसी–भैलोका भाकासँगै मादलको तालले वातावरणलाई थप रोमाञ्चक बनाउँछ। मादलको घिन्ताङ घिन्ताङ आवाजमा देउसी–भैलो खेल्नेहरूको उत्साह झनै बढ्छ । तर, तिहारको रौनकसँग अभिन्न रूपमा जोडिएको मादल अहिले क्रमशः ओझेलमा पर्दै गएको छ ।

तिहार नजिकिएसँगै मादलको माग बढ्ने र मादल बनाउने व्यवसायीलाई भ्याइनभ्याई चलन हो । तर, समयसँगै मनोरञ्जनका माध्यम र नागरिकको रुचि परिवर्तन हुँदै जाँदा मादलको प्रयोग घट्न थालेको छ । यसको असर मादल बनाउने परम्परागत सीप भएका व्यवसायीमा प्रत्यक्ष रुपमा परेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( khabarhub.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
3d ago
देउसी-भैलोमा हराउँदै मौलिकता

देउसी-भैलोमा हराउँदै मौलिकता

२४ कात्तिक, धनकुटा । तिहार भन्नेबित्तिकै झिलिमिली बत्ती, सयपत्री र मखमली फूल, घरआँगनमा बनाइने रंगोली अनि साँझपख गाउँबस्तीमा गुञ्जिने देउसी–भैलोका भाका स्मरणमा आउँछन् । तिहारको उल्लासलाई पूर्णता दिने देउसी–भैलो नेपाली समाजको मौलिक सांस्कृतिक पहिचानसँग जोडिएको …

#तिहार #देउसी #भैलो
Compare →
Nagarik News
3d ago
तिहारको झल्को दिने यी कालजयी गीत

तिहारको झल्को दिने यी कालजयी गीत

तिहार झल्काउने नेपाली गीत : झिलिमिली, देउसी–भैलो र भाइटीकाको आत्मीयता बोकेका कालजयी सिर्जना

#तिहार #देउसी #भैलो
Compare →
Ekantipur
5d ago
फैलिँदै तिहार, फेरिँदै शैली

फैलिँदै तिहार, फेरिँदै शैली

तिहार नेपालबाट विश्वभर फैलिँदै जाँदा यसलाई मनाउने शैली पनि परिवर्तन आएको छ । देउसी–भैलोको मौलिक भाकादेखि चंगा र परम्परागत खेलसम्म फेरिँदै गएको छ । नयाँ पुस्ताले परम्परागत असमानतामाथि प्रश्न पनि उठाउन थालका छन् ।

#तिहार #देउसी #भैलो
Compare →

Related Stories

Technology
Build #2611