काठमाडौं - स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको नयाँ बानेश्वरस्थित मुख्य कार्यालयको एटिएम सञ्चालन नहुँदा सेवाग्राहीहरु मर्कामा परेका छन् । हिन्दुहरुको महान पर्व लक्ष्मीपूजाका दिन नगद लगायतका सम्पतिलाई देवी लक्ष्मीको प्रतीकका रुपमा मानिन्छ ।
लक्ष्मीपूजाको दिन आइतबार स्ट्याण्डर्ड चार्टर्ड बैंकको नयाँ बानेश्वरस्थित एटिएम मेसिनबाट नगद कारोबार गर्न नसकेको गुनासो सेवाग्राहीले गरेका छन् ।
Read full story at source ( nepallive.com )