Trending
Prev Story
Next Story

रोल्पामा बस दुर्घटना हुँदा १३ जना घाइते

Hamro Patro News •
November 08, 2026 • 03:08 PM
1
1 reads 0 reactions

रोल्पा नगरपालिका –६ कुटिवाङस्थित दार्बोट–माडिचौर सडकखण्ड अन्तर्गतको रिम्सक भन्ने स्थिानमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घर्तीगाउँबाट लिबाङतर्फ आउँदैगरेको बा.प्र.०६००१ ख ०००९ नम्बरको बस...

1 / 2
Swipe Photos

रोल्पा नगरपालिका –६ कुटिवाङस्थित दार्बोट–माडिचौर सडकखण्ड अन्तर्गतको रिम्सक भन्ने स्थिानमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

घर्तीगाउँबाट लिबाङतर्फ आउँदैगरेको बा.प्र.०६००१ ख ०००९ नम्बरको बस शुक्रबार बेलुका करिब ५ बजे दुर्घटनामा परेको हो । प्रहरीका अनुसार बसको ब्रेक फेल भइ अनियन्त्रित भएर सडकको बायाँतर्फ पल्टिएको थियो ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
10h ago
दार्चुलामा जीप दुर्घटना हुँदा पाँचजना घाइते

दार्चुलामा जीप दुर्घटना हुँदा पाँचजना घाइते

महाकाली नगरपालिका–९ दत्तुस्थित सरकार खेलमैदानमा जीप घुमाउने क्रममा पल्टिँदा घाइते पाँचैजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

#दुर्घटना #घाइते #नगरपालिका
Compare →
Nagarik News
11h ago
भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

मकवानपुरको भीमफेदी गाउँपालिका–६, विश्रामपानीमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति सरकारले दुःख व्यक्त गरेको छ।

#दुर्घटना #घाइते
Compare →
Onlinekhabar
1d ago
भीमफेदी ईभी दुर्घटनाका ११ मृतक र ६ घाइतेको पहिचान खुल्यो

भीमफेदी ईभी दुर्घटनाका ११ मृतक र ६ घाइतेको पहिचान खुल्यो

२६ कात्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित चिसापानी गढीमा आज बिहान भएको ईभी हाइस दुर्घटनामा मृत्यु भएका ११ जनाकै पहिचान खुलेको छ । दुर्घटनामा परेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको इभी हाइस सडकबाट करिब ५०० …

#दुर्घटना #घाइते
Compare →
Bizshala
12h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना
Compare →

Related Stories

Technology
Build #2611