एजेन्सी । इजरायलका पूर्वसेना प्रमुख गादी आइजेनकोटलाई नयाँ सरकार गठनको जिम्मेवारी दिइएको छ ।
१२० सदस्यीय इजरायली संसद् (नेसेट) का ६७ जना सांसदको समर्थन र सिफारिसपछि उनलाई सरकार निर्माणको यो अवसर मिलेको हो । बहालवाला प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई सत्ताबाट हटाएर नयाँ मन्त्रिपरिषद् गठन गर्नु आइजेनकोटका लागि आफ्नो जीवनकै सबैभन्दा कठिन राजनीतिक चुनौती बन्ने देखिएको छ ।
Read full story at source ( clickmandu.com )