साम बर्न्सको शरीर अरू बालबालिकाको भन्दा निकै छिटो बूढो हुँदै थियो, तर उनको सोच, सपना र जीवनप्रतिको उत्साह कहिल्यै बूढो भएन। अमेरिकाको म्यासाचुसेट्समा सन् १९९६ मा जन्मिएका सामलाई जम्मा २२ महिनाको उमेरमा एउटा अत्यन्त दुर्लभ आनुवंशिक रोग लागेको पत्ता लाग्यो, जसलाई प्रोजेरिया भनिन्छ। यो रोग लागेपछि बालबालिकाको शरीर सामान्य भन्दा निकै छिटो बुढ्यौलीतर्फ जान्छ।
छाला चाउरिने, कपाल झर्ने, शरीरको वृद्धि रोकिने र मुटु तथा रक्तनलीमा गम्भीर समस्या देखिने गर्छ। संसारभर निकै थोरै बालबालिकालाई मात्र देखिने यो रोगका कारण धेरैजसो बिरामी किशोरावस्थामै ज्यान गुमाउने गर्छन्।
स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )