Trending
Prev Story
Next Story

पोखरामा प्रहरीका तालिम प्राप्त कुकुरको पूजा

Hamro Patro News •
November 08, 2026 • 08:23 AM
1
1 reads 0 reactions

पोखरा । कास्कीको पोखरामा तालिम प्राप्त कुकुरको पूजा गरिएको छ । तिहारको दोस्रो दिन कुकुरप्रति सम्मान प्रकट गर्दै माला, टिका, मिठो खानेकुरा दिएर पर्व मनाइएको हो । नेपाल प्रहरीको अनुसन्धान प्रक्रियाम...

1 / 2
Swipe Photos

पोखरा । कास्कीको पोखरामा तालिम प्राप्त कुकुरको पूजा गरिएको छ । तिहारको दोस्रो दिन कुकुरप्रति सम्मान प्रकट गर्दै माला, टिका, मिठो खानेकुरा दिएर पर्व मनाइएको हो ।

नेपाल प्रहरीको अनुसन्धान प्रक्रियामा थप सहजता प्रदान गर्दै अपराध अनुसन्धानको सारथीको रूपमा तालिम प्राप्त कुकुरलाई लिइन्छ ।

Read full story at source ( baahrakhari.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1d ago
वीरगन्ज कारागारबाट फरार कैदी खोज्न तालिमप्राप्त कुकुर परिचालन

वीरगन्ज कारागारबाट फरार कैदी खोज्न तालिमप्राप्त कुकुर परिचालन

पर्साको वीरगन्जमा रहेको वीरगन्ज कारागारबाट जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका एक कैदी फरार भएका छन्।

#तालिम #प्राप्त #कुकुर
Compare →
Ekantipur
3d ago
बाँकेमा पहिलो पटक पौडीको लाइफगार्ड तालिम

बाँकेमा पहिलो पटक पौडीको लाइफगार्ड तालिम

नेपालगन्ज स्वीमिङ क्लबले नेपाल पौडी संघको प्राविधिक सहयोगमा १५ जनालाई पाँचदिने तालिम दिएको हो । तालिममा उद्धार र प्राथमिक उपचारसम्बन्धी सीप सिकाइएको थियो ।

#तालिम
Compare →
Onlinekhabar
3d ago
पटकाको डरले हराए कुकुर, सडकमा खाना खुवाउन जाँदा भेटिएनन्

पटकाको डरले हराए कुकुर, सडकमा खाना खुवाउन जाँदा भेटिएनन्

अनिकेत कपाली लेख्छन्, ‘पटकाको डरले होला, सधैँ खाना खान आउने आधाजति कुकुर आज देखिएनन् । खाना बोकेर गएँ, तर उनीहरू नभेटिएपछि आधा खाना त्यसै फाल्नुपर्‍यो ।’ आफ्नै घरखर्चबाट सडकका कुकुरलाई खाना खुवाउँदै आएका छन् अनिकेतले।  उनी …

#कुकुर
Compare →
Arthasansar
3d ago
यमपञ्चकको चौथो दिन : गोवर्द्धन, गोरु र हलिको पूजा गरिँदै

यमपञ्चकको चौथो दिन : गोवर्द्धन, गोरु र हलिको पूजा गरिँदै

कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको चौथो दिन आज गोवद्र्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ...

#पूजा
Compare →

Related Stories

National (Nepal)
Build #2611