Trending
Prev Story
Next Story

राष्ट्र बैंकले कात्तिक २७ गते दरखास्त आह्वान गर्दै

Hamro Patro News •
November 08, 2026 • 04:46 AM
1
1 reads 0 reactions

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रशासन तथा प्राविधिक सेवाका रिक्त पदमा पदपूर्तिका लागि दरखास्त कात्तिक २७ गते आह्वान गर्ने भएको छ । यसको सूचना भने कात्तिक २८ गते मात्रै प्रकाशित गर्ने जनाएको छ । ...

1 / 2
Swipe Photos

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रशासन तथा प्राविधिक सेवाका रिक्त पदमा पदपूर्तिका लागि दरखास्त कात्तिक २७ गते आह्वान गर्ने भएको छ । यसको सूचना भने कात्तिक २८ गते मात्रै प्रकाशित गर्ने जनाएको छ ।

बैंकको मानव संसाधन व्यवस्थापन विभागले जारी गरेको विशेष सूचनाअनुसार उक्त सूचना बैंकको वेबसाइट, इन्ट्रानेट र सूचनापाटीमा कात्तिक २७ गते प्रकाशन हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् ( clickmandu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1d ago
मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

प्रदेशसभाको बैठक सञ्चालनका लागि भोलि कात्तिक २७ गते दिउँसो प्रदेशसभाअन्तर्गतको कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने र सोही बैठकले कार्यसूची निर्धारण गर्ने सभामुख यादवले बताए।

#कात्तिक #गते #आह्वान
Compare →
Arthasansar
12h ago
राष्ट्र बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ योग्यता ?

राष्ट्र बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ योग्यता ?

नेपाल राष्ट्र बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । केन्द्रीय बैंकले केही पदका लागि दरखास्त आह्वान गरेको हो ।...

#दरखास्त #आह्वान #बैंकले
Compare →
Onlinekhabar
2d ago
मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

२५ कात्तिक, जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । प्रदेश सरकारमा सहभागी नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत …

#कात्तिक #गते
Compare →
Bizshala
10h ago
सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

काठमाण्डौ । सरकारले छठ पर्वका अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि कात्तिक २९ गते आइतबार...

#कात्तिक #गते
Compare →
Ekantipur
9h ago
कोप-३१ : ग्रिन हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापनाका लागि लगानी आह्वान

कोप-३१ : ग्रिन हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापनाका लागि लगानी आह्वान

पाँच वर्षभित्र स्वदेशमै ग्रिन मल उत्पादन गरी नेपाली बजारमा पुर्‍याउने लक्ष्यसहित नेपालले स्वदेशी तथा विदेशी लगानीकर्ता, वित्तीय संस्था, विकास साझेदार र प्रविधि प्रदायकलाई परियोजनामा सहभागी हुन आह्वान गरेको छ ।

#आह्वान
Compare →

Related Stories

Technology
Build #2611