Trending
Prev Story
Next Story

हाकुबेसी गाउँका १५६ घर उच्च जोखिममा

Hamro Patro News •
November 08, 2026 • 03:57 AM
1
1 reads 0 reactions

रसुवा : आमाछोदिङमो गाउँपालिका–१ हाकुबेसी गाउँका १५६ घर उच्च जोखिममा परेकोले बस्ती अन्यत्र सार्न स्थानीयले माग गरेका छन् । स्थानीय अगुवा निमाकैसाङ तामाङका अनुसार बाढीका कारण गाउँ मुनिबाट नदीले काटे...

1 / 2
Swipe Photos

रसुवा : आमाछोदिङमो गाउँपालिका–१ हाकुबेसी गाउँका १५६ घर उच्च जोखिममा परेकोले बस्ती अन्यत्र सार्न स्थानीयले माग गरेका छन् ।

स्थानीय अगुवा निमाकैसाङ तामाङका अनुसार बाढीका कारण गाउँ मुनिबाट नदीले काटेर हाकुबेसी गाउँ पुरै जोखिममा परेकोले बस्ती अन्यत्र सार्न प्रमुख जिल्ला अधिकारीमार्फत समुदायको लिखित माग गरिएको हो । त्यहाँ रहेको एक विद्यालय र प्रहरी चौकी पनि जोखिममा रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
4d ago
भोटेकोशीको कटानले रसुवाको हाकुबेँसी गाउँ जोखिममा, बस्ती सार्न माग

भोटेकोशीको कटानले रसुवाको हाकुबेँसी गाउँ जोखिममा, बस्ती सार्न माग

भोटेकोशी नदीमा भीषण बाढी आएको साढे दुई महिना बितिसक्दा पनि कटान र पहिरोको जोखिम नटरेपछि रसुवाको आमाछोदिङमो गाउँपालिका-१ हाकुबेँसी गाउँका १५६ परिवारले बस्ती सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरेका छन्।

#गाउँ #जोखिम
Compare →
Bizshala
3d ago
बचत कहाँ गर्ने, ऋण कति लिने र जोखिम कसरी धान्ने ? राष्ट्र बैंकको यो सूत्र तपाईलाई काम लाग्नसक्छ

बचत कहाँ गर्ने, ऋण कति लिने र जोखिम कसरी धान्ने ? राष्ट्र बैंकको यो सूत्र तपाईलाई काम लाग्नसक्छ

काठमाण्डौ । निक्षेपमा ब्याज कति आउँछ, सेयरबाट कति कमाइ हुन्छ वा ऋणको मासिक किस्ता कति पर्छ भन्ने हिसाबले मात्रै सही...

#जोखिम
Compare →
Onlinekhabar
4d ago
रिग्मो गाउँका कष्ट : शिक्षा-स्वास्थ्यमा छैन सहजता, सधैं सडककै सास्ती

रिग्मो गाउँका कष्ट : शिक्षा-स्वास्थ्यमा छैन सहजता, सधैं सडककै सास्ती

२३ कात्तिक, डोल्पा । डोल्पाको शे-फोक्सुण्डो ताल (३६३९ मि.) नजिकै दक्षितणतर्फ छ, रिग्मो गाउँ । ढुंगा र काठले बनेका परम्परागत घरहरू छन् । हिमाली संस्कृति र निलो तालसँगै रिग्मो गाउँ पनि पर्यटकको आँखामा पर्छ । …

#गाउँ
Compare →
Ekantipur
6d ago
दुई देश, एउटै गाउँ : जहाँ सीमाले भूमि बाँड्यो, मन होइन

दुई देश, एउटै गाउँ : जहाँ सीमाले भूमि बाँड्यो, मन होइन

दशगज्जामै सीमास्तम्भ र घरआँगन रहे पनि दुवै देशका गाउँले अर्मपर्म, विवाह र चाडपर्वमार्फत पुस्तौंदेखि भाइचारा जोगाइरहेका छन्।

#गाउँ
Compare →

Related Stories

Education & Youth
Build #2611