काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज कुकुर तिहार मनाइँदै छ। यमपञ्चकको दोस्रो दिन कुकुरको पूजा गरी यो पर्व मनाउने परम्परा छ। धार्मिक मान्यताअनुसार कुकुरलाई यमराजको दूत तथा परलोक यात्...
काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज कुकुर तिहार मनाइँदै छ। यमपञ्चकको दोस्रो दिन कुकुरको पूजा गरी यो पर्व मनाउने परम्परा छ। धार्मिक मान्यताअनुसार कुकुरलाई यमराजको दूत तथा परलोक यात्राको पहरेदारका रूपमा लिइन्छ। मृत्युपछि यमलोकको यात्रामा समेत कुकुरले सहयोग गर्ने धार्मिक विश्वासका आधारमा यस दिन कुकुरको पूजा गर्ने चलन रहेको हो।
Read full story at source ( dcnepal.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed