Trending
Prev Story
Next Story

यू–१९ एसिया कप: आज भारत र पाकिस्तान भिड्दै

Ekantipur •
November 08, 2026 • 02:31 AM
1
1 reads 0 reactions

यू–१९ एसिया कप क्रिकेटमा चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान आइतबार आमनेसामने हुँदैछन् ।

यू–१९ एसिया कप: आज भारत र पाकिस्तान भिड्दै

यू–१९ एसिया कप क्रिकेटमा चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान आइतबार आमनेसामने हुँदैछन् ।

काठमाडौँ — यू–१९ एसिया कप क्रिकेटमा चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान आइतबार आमनेसामने हुँदैछन् । ओमानको अल अमिरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान १०ः३० बजे सुरु हुनेछ । टस बिहान १० बजे हुनेछ ।

दुवै टोलीले प्रतियोगिताको सुरुआत जितबाट गरेका छन् । भारतले पहिलो खेलमा नेपाललाई १० विकेटले पराजित गरेको थियो भने पाकिस्तानले यूएईलाई ९ विकेटले हराएको थियो ।

भारतका लागि पूर्वक्रिकेटर वीरेन्द्र सेहवागका छोरा आर्यवीर सेहवाग मुख्य आकर्षणमा रहनेछन् । उनले नेपालविरुद्ध अविजित ७० रन बनाएका थिए । उनले ५२ बलमा उक्त रन जोडेका थिए ।

यता, पाकिस्तानका उस्मान खानले पनि पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले यूएईविरुद्ध १२० बलमा अविजित १३९ रन बनाएका थिए । दुवै खेलाडी पहिलो खेलमा आफ्नो टोलीका सर्वाधिक रनकर्ता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
5h ago
नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

काठमाण्डौ । भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको एन्टिडम्पिङ तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन गर्न नेपालले...

#भारत
Compare →
Nagarik News
5h ago
भारतमा लोकतन्त्र सम्मेलन : मोदीलाई प्रश्न गर्ने नर्वेली पत्रकारसहित ११५ विदेशीले पाएनन् प्रवेश

भारतमा लोकतन्त्र सम्मेलन : मोदीलाई प्रश्न गर्ने नर्वेली पत्रकारसहित ११५ विदेशीले पाएनन् प्रवेश

यो निर्णय गृह मन्त्रालयको निर्देशनमा भएको हुन सक्ने थरुरले बताएका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘सरकारले कुन कानुनी प्रावधानअन्तर्गत यस्तो कठोर कदम चालेको हो भन्ने स्पष्ट छैन।’

#भारत
Compare →
Onlinekhabar
5h ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

२७ कात्तिक, काठमाडौं । नेपालीले भारतमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने व्यवस्था गर्न दुई देशबीच सम्झौता भएको ३ वर्ष बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन । भारतीयले नेपालमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने भए पनि नेपालीलाई …

#भारत
Compare →
Hamro Patro News
9h ago
नेपाल–भारत व्यापार सहजीकरण : सिमेन्ट, स्टिल र जुत्ताको प्रमाणीकरण सरल बनाउन मन्त्री साहको आग्रह

नेपाल–भारत व्यापार सहजीकरण : सिमेन्ट, स्टिल र जुत्ताको प्रमाणीकरण सरल बनाउन मन्त्री साहको आग्रह

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलबीच भारतको विशाखापटनममा द्विपक्षीय भेटवार्ता भएको छ। ३१औँ पार्टनरसिप समिट २०२६ मा सहभागी हुन...

#भारत
Compare →
Arthasansar
1d ago
एनपीएलमा आज दुई खेल : विराटनगर र पोखरा तथा कर्णाली र लुम्बिनी भिड्दै

एनपीएलमा आज दुई खेल : विराटनगर र पोखरा तथा कर्णाली र लुम्बिनी भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे १२ बजे...

#क्रिकेट #भिड्दै
Compare →

Related Stories

Sports
Build #2611