Trending
Prev Story
Next Story

पोल्यान्डको क्राकोमा अन्धाधुन्ध गोली प्रहार : ६ जनाको मृत्यु, आक्रमणकारीको घरमा थप ३ शव फेला

Hamro Patro News •
November 08, 2026 • 12:48 AM
1
1 reads 0 reactions

पोल्यान्डको दोस्रो ठूलो सहर क्राकोमा अतिवादी दक्षिणपन्थी विचारधाराबाट प्रेरित भएको आशंका गरिएका एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ। १२ जनाभन्दा बढी घाइते भएका बीबीसीले जन...

1 / 2
Swipe Photos

पोल्यान्डको दोस्रो ठूलो सहर क्राकोमा अतिवादी दक्षिणपन्थी विचारधाराबाट प्रेरित भएको आशंका गरिएका एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ। १२ जनाभन्दा बढी घाइते भएका बीबीसीले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार ती आक्रमणकारीले क्राकोको मुख्य बजार क्षेत्रमा गाडी चलाउँदै पुर्‍याएर सर्वसाधारणमाथि जथाभावी गोली प्रहार गरेका थिए। सैनिक शैलीका हतियार र पोसाकमा रहेका २५ वर्षीय पोलिस नागरिकलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। उनलाई पक्राउ गर्ने क्रममा एक प्रहरी अधिकारी गम्भीर घाइते भएका छन्।

Read full story at source ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
14h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#गोली #प्रहार #अन्धाधुन्ध
Compare →
Onlinekhabar
4d ago
पाकिस्तानी टीभी प्रस्तोता राबिया अहसानको गोली लागेर मृत्यु

पाकिस्तानी टीभी प्रस्तोता राबिया अहसानको गोली लागेर मृत्यु

२३ कात्तिक, काठमाडौं । पाकिस्तानको रावलपिण्डीमा आइतबार टिभी प्रस्तोता राबिया अहसानको आफ्नै घरमा गोली लागेर मृत्यु भएको छ। उनलाई घाँटीमुनिको भागमा गोली लागेको थियो। राबियाका पतिले पेस्तोल मिलाउने क्रममा अचानक गोली चलेको दाबी गरेका छन्। पेस्तोलमा …

#गोली #मृत्यु
Compare →
Ekantipur
3d ago
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सोमबार बिहान साढे ७ बजे गुलरियाबाट नेपालगन्जतर्फ जाँदै गरेको भे १४ प ८६२४ नम्वरको मोटरसाइकल अनियन्त्रित भई विद्युत् पोलमा ठोक्किएर दुर्घटना भएको हो ।

#जनाको #मृत्यु
Compare →
Nagarik News
3d ago
टर्कीको स्टिल कारखानामा विस्फोट, १७ जनाको मृत्यु, १२ घाइते

टर्कीको स्टिल कारखानामा विस्फोट, १७ जनाको मृत्यु, १२ घाइते

टर्कीको पश्चिमी क्षेत्र इज्मिर नजिकै रहेको एक स्टिल कारखानामा भएको विस्फोटमा परी १७ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

#जनाको #मृत्यु
Compare →
Bizshala
1d ago
मकवानपुरमा इभी गाडी दुर्घटना: १० जनाको मृत्यु, पाँच जना घाइते

मकवानपुरमा इभी गाडी दुर्घटना: १० जनाको मृत्यु, पाँच जना घाइते

काठमाडौँ। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा इभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच...

#जनाको #मृत्यु
Compare →

Related Stories

Technology
Build #2611