Trending
Prev Story
Next Story

तिहारको सांस्कृतिक महत्त्व नयाँ पुस्तासम्म पुर्‍याउन संस्कृतिविद्को जोड

Hamro Patro News •
November 07, 2026 • 05:53 PM
1
1 reads 0 reactions

काठमाडौँ । तिहारको सांस्कृतिक महत्त्व र सबै प्राणीलाई सम्मान गर्ने यसको सन्देश नयाँ पुस्तासम्म पुर्‍याउन संस्कृतिविद्हरूले जोड दिएका छन् । धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) ले तिहा...

1 / 2
Swipe Photos

काठमाडौँ । तिहारको सांस्कृतिक महत्त्व र सबै प्राणीलाई सम्मान गर्ने यसको सन्देश नयाँ पुस्तासम्म पुर्‍याउन संस्कृतिविद्हरूले जोड दिएका छन् ।

धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) ले तिहार तथा देउसी भैलोको सांस्कृतिक महत्त्वबारे आज यहाँ आयोजना गरेको अन्तरक्रियामा संस्कृतिविद्हरूले तिहारका धार्मिक, सांस्कृतिक र सामाजिक पक्षको अध्ययन गरी प्रचारप्रसार गर्नुपर्ने बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
3d ago
तिहार ल्याउने गीत [भिडियो]

तिहार ल्याउने गीत [भिडियो]

घरघरमा झिलिमिलीका बीच देउँसी र भैलो खेल्नेहरु समूह–समुंहमा हिँडिरहेका छन् । जुन समूह आए पनि एउटा गीत अनिवार्य बज्छ । त्यो हो- तिहारै आयो, लौ झिलिमिली, ए सुन हजुर लक्ष्मी आइन् माग न । योसहितका केही गीत तिहारका पर्याय बनेका छन्।

#तिहार #याउन
Compare →
Nagarik News
3d ago
झिलिमिली तिहारको मिठाससँगै स्वास्थ्यको ख्याल : परिकारमा सन्तुलन, उत्सवमा उल्लास

झिलिमिली तिहारको मिठाससँगै स्वास्थ्यको ख्याल : परिकारमा सन्तुलन, उत्सवमा उल्लास

चाडपर्वको रमाइलो खानपानको असन्तुलनका कारण स्वास्थ्य समस्यामा परिणत हुन दिनु हुँदैन ।

#तिहार
Compare →
Onlinekhabar
3d ago
तिहार : प्रकृति, अन्न, आरोग्य र समृद्धिको महापर्व

तिहार : प्रकृति, अन्न, आरोग्य र समृद्धिको महापर्व

नेपाली संस्कृतिमा प्रत्येक चाडपर्वको आफ्नै मौलिक महत्त्व, दर्शन र जीवनोपयोगी सन्देश रहेको छ । हाम्रा चाडपर्वहरू केवल धार्मिक आस्था र परम्परामा मात्र सीमित छैनन्, तिनको सम्बन्ध प्रकृति, कृषि, ऋतुचक्र, स्वास्थ्य, सामाजिक सद्‍भाव र मानवीय सम्बन्धसँग …

#तिहार
Compare →
Arthasansar
17h ago
तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको हो ।  नेपाल सुनचाँदी व्यवसायी...

#तिहार
Compare →

Related Stories

World News
Build #2611