पछिल्लो समय सामाजिक सञ्जालमा चर्चामा रहेकी कन्टेन्ट क्रिएटर तथा इन्फ्लुएन्सर इभा गिरी चलचित्र ‘पाँच पाण्डव’मा जोडिएसँगै उनको पहिरनलाई लिएर विभिन्न टिप्पणी र आलोचना भइरहेका छन्।
यसैबीच, छोरीको पहिरनलाई लिएर भइरहेको विवादबारे उनका बुबाले मिडियासँग कुरा गर्दै आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले छोरीले लगाउने पहिरनप्रति आफूलाई कुनै आपत्ति नरहेको स्पष्ट पारेका छन्।
Read full story at source ( barnanmedia.com )