Trending
Prev Story
Next Story

नेपाली खेलाडी डेभिस कप खेल्न भियतनाम जाने

Ekantipur •
November 07, 2026 • 03:31 PM
1
1 reads 0 reactions

११ देखि १४ नोभेम्बरसम्म हुने प्रतियोगितामा प्रदीप खड्का, करणबहादुर थापा, निशान श्रेष्ठ र दर्शिल श्रेष्ठले भाग लिने भएका छन् ।

नेपाली खेलाडी डेभिस कप खेल्न भियतनाम जाने

११ देखि १४ नोभेम्बरसम्म हुने प्रतियोगितामा प्रदीप खड्का, करणबहादुर थापा, निशान श्रेष्ठ र दर्शिल श्रेष्ठले भाग लिने भएका छन् ।

काठमाडौँ — डेभिस कप टेनिसमा भाग लिने ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टेनिस टोली आइतबार भियतनामको फान थिएट जाने भएको छ ।

११ देखि १४ नोभेम्बरसम्म हुने प्रतियोगितामा प्रदीप खड्का, करणबहादुर थापा, निशान श्रेष्ठ र दर्शिल श्रेष्ठले भाग लिने भएका छन् । प्रशिक्षकमा कुमार अधिकारी छन् ।

टोलीलाई नेपाल टेनिस संघका महासचिव निरेशबहादुर श्रेष्ठ, सचिव अजय विष्ट र कोषाध्यक्ष गौरीशंकर श्रेष्ठले शनिबार सातदोबाटोस्थित टेनिस कोर्टमा बिदाइ गरे ।

Prev Swipe Story Next

Related Stories

Sports
Build #2611