Trending
Prev Story
Next Story

काठमाण्डुविरुद्ध लुम्बिनीको टप अर्डर ध्वस्त

Hamro Patro News •
November 07, 2026 • 01:37 PM
1
1 reads 0 reactions

काठामडौं । जारी एनपीएलमा लगातार जितिरहेको साविक विजेता लुम्बिनी लायन्स आज काठमाण्डुविरुद्ध भने संकटमा परेको छ । १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले लगातार विकेट गुमाएको छ । तीन ओभरमै लुम्बिनीले डी ...

काठमाण्डुविरुद्ध लुम्बिनीको टप अर्डर ध्वस्त

काठामडौं । जारी एनपीएलमा लगातार जितिरहेको साविक विजेता लुम्बिनी लायन्स आज काठमाण्डुविरुद्ध भने संकटमा परेको छ । १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले लगातार विकेट गुमाएको छ । तीन ओभरमै लुम्बिनीले डी आर्सी शर्ट, आसिफ शेख र रोहित पौडेलको विकेट गुमाएको छ ।

काठमाण्डुका लागि जहानदाद खानले २ र करण केसीले एक विकेट लिएका छन् । यसअघि पहिला ब्याटिङ गरेको काठमाण्डुले ८ विकेट गुमाएर १६० रन बनाएको थियो । जसमा डेविड वार्नरले अर्धशतक बनाएका थिए ।

Read full story at source ( nepalviews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1d ago
नेपाल प्रिमियर लिगमा सन्दीप लामिछानेको हृयाट्रिक विकेट

नेपाल प्रिमियर लिगमा सन्दीप लामिछानेको हृयाट्रिक विकेट

एनपीएल ३ मा पहिलो पटक कुनै खेलाडीले लगातार तीन विकेट लिएका हुन् ।

#एनपीएल #विकेट #लगातार
Compare →
Onlinekhabar
1d ago
उपाधि रक्षाको यात्रामा साविक विजेता लुम्बिनीले पाएको मोमेन्टम

उपाधि रक्षाको यात्रामा साविक विजेता लुम्बिनीले पाएको मोमेन्टम

२६ कात्तिक, काठमाडौं । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफमा स्थान पक्का गर्ने पहिलो टोली बनेको छ। बिहीबार कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै लुम्बिनीले यस सिजनको प्लेअफ यात्रा सुरक्षित गरेको …

#एनपीएल #लुम्बिनी
Compare →
Arthasansar
1d ago
एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । बिहीबार भएको...

#एनपीएल #लुम्बिनी
Compare →
Nagarik News
1d ago
कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ।

#एनपीएल #लुम्बिनी
Compare →

Related Stories

Technology
Build #2611