वार्नरको अर्धशतकमा काठमाडौंले लुम्बिनीलाई दियो १६१ रनको लक्ष्य ७ मिनेट अघि काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको खेलमा काठमाडौं गोर्खाजले साबिक विजेता लुम्बिनी लायन्सलाई १६१...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको खेलमा काठमाडौं गोर्खाजले साबिक विजेता लुम्बिनी लायन्सलाई १६१ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६० रन बनायो। जसमा डेभिड वार्नर र शाहिल पटेलले उत्कृष्ट ब्याटिङ गरे।
Read full story at source ( ukeraa.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed