Trending
Prev Story
Next Story

तिहार सुरु नहुँदै देउसीभैलो !

Hamro Patro News •
November 07, 2026 • 01:57 PM
1
1 reads 0 reactions

बागलुङ । यस वर्षको तिहार सुरु नहुँदै बागलुङ बजारमा देउसीभैलोको रौनक छाएको छ । सामान्यतया लक्ष्मीपूजापछि देउसीभैलो खेल्ने चलन रहे पनि यहाँ शुक्रबारदेखि नै देउसीभैलो सुरु भएको हो । बजारका चोकचोकमा ठ...

1 / 2
Swipe Photos

बागलुङ । यस वर्षको तिहार सुरु नहुँदै बागलुङ बजारमा देउसीभैलोको रौनक छाएको छ । सामान्यतया लक्ष्मीपूजापछि देउसीभैलो खेल्ने चलन रहे पनि यहाँ शुक्रबारदेखि नै देउसीभैलो सुरु भएको हो ।

बजारका चोकचोकमा ठूला साउण्ड सिस्टम बजाएर समूहगत रूपमा देउसीभैलो खेल्नेहरूको भीड देखिन थालेको छ । बालबालिकादेखि वृद्धवृद्धासम्म देउसीभैलोमा रमाइरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
3d ago
एनपीएलको धुमधडाकाबीच नेपाली क्रिकेटरको तिहार रौनक उस्तै

एनपीएलको धुमधडाकाबीच नेपाली क्रिकेटरको तिहार रौनक उस्तै

खेल, अभ्यास र लगातारको प्रतिस्पर्धाबीच पनि खेलाडीहरूले नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारलाई आफ्नै शैलीमा मनाएका छन्।

#तिहार #रौनक
Compare →
Ekantipur
4d ago
तिहार सुरक्षामा कोशी प्रदेशभर ८ हजारभन्दा बढी सुरक्षाकर्मीपरिचालन

तिहार सुरक्षामा कोशी प्रदेशभर ८ हजारभन्दा बढी सुरक्षाकर्मीपरिचालन

देउसीभैलो, जुवातास, चोरी र पटका प्रयोगलाई सुरक्षा चुनौतीका रूपमा लिँदै प्रहरीले मोबाइल गस्ती र विशेष निगरानी बढाएको छ ।

#देउसीभैलो #तिहार
Compare →
Onlinekhabar
3d ago
तिहार : प्रकृति, अन्न, आरोग्य र समृद्धिको महापर्व

तिहार : प्रकृति, अन्न, आरोग्य र समृद्धिको महापर्व

नेपाली संस्कृतिमा प्रत्येक चाडपर्वको आफ्नै मौलिक महत्त्व, दर्शन र जीवनोपयोगी सन्देश रहेको छ । हाम्रा चाडपर्वहरू केवल धार्मिक आस्था र परम्परामा मात्र सीमित छैनन्, तिनको सम्बन्ध प्रकृति, कृषि, ऋतुचक्र, स्वास्थ्य, सामाजिक सद्‍भाव र मानवीय सम्बन्धसँग …

#तिहार
Compare →
Arthasansar
4d ago
खण्डहर बनेको हिल्टनको भावुक तिहारको शुभकामनाः  ‘फेरि कहिल्यै त्यस्तो राष्ट्रिय विपत्ति भोग्न नपरोस्’

खण्डहर बनेको हिल्टनको भावुक तिहारको शुभकामनाः ‘फेरि कहिल्यै त्यस्तो राष्ट्रिय विपत्ति भोग्न नपरोस्’

गत वर्षको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट ध्वस्त बनेको काठमाडौंको पाँचतारे होटल हिल्टनले यस वर्षको तिहार तथा छठ पर्वको...

#तिहार
Compare →

Related Stories

World News
Build #2611