साहित्य, संगीत, नाटक र चित्रकलासँगै आयोजित सत्रहरूले नेपाली सिर्जना, समाज र समयबीचको सम्बन्धलाई जीवन्त बहसमा उतारे।
प्रेम, सम्बन्ध, समाज र मानवीय संवेदनालाई केन्द्रमा राखिएको कृतिमा देशप्रेम र मातृभूमिप्रतिको आत्मीय भावनासमेत अभिव्यक्त गरिएको छ ।
शिल्पी नाट्य केन्द्रको आयोजनामा सुरु उत्सवमा नाटक, कविता, गजल, रेडियो नाटक र बालबालिकाका लागि कला कार्यशाला आयोजना भइरहेका छन्।
व्रत, पूजा, गीत र झाम्टासँगै जितियाले चितवनको आदिवासी थारु पहिचान तथा साहित्यिक इतिहासलाई पनि उजागर गर्छ।
त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकायका डिन प्रा डा दुबीनन्द ढकाल, सिनासका कार्यकारी निर्देशक डा मृगेन्द्रबहादुर कार्की, लैंगिक अध्ययन विभागकी प्रमुख जमुना शिवाकोटी, द स्टोरी किचेनका अध्यक्ष डा जया लुइँटेललगायतले मंगलबार आयोजित कार्यक्रममा ‘महिला आन्दोलनको सहखोजीः सन्धान संग्रह’ को दोस्रो संस्करण संयुक्त रूपमा विमोचन गरेका थिए ।
जनकवि दुर्गालाल श्रेष्ठलाई मरोणपरान्त जनकवि अक्षरमहर्षि दुर्गालाल श्रेष्ठका रूपमा सम्मान गरिएको थियो ।
वासुदेव मुनालले तीन दशकभन्दा लामो रेडियोकालमा सबैभन्दा धेरै दोहोर्याएको वाक्य हो, ‘आओ मेरा प्यारा प्यारा भाइबहिनी हो, रेडियो नजिक आओ ।’ यही नामबाट उनको जीवनीपरक संस्मरण पुस्तक आउँदै छ ।
चितवनको साहित्यिक संस्था कविडाँडा साहित्य समाजले दिने उक्त पुरस्कारको राशि दुई लाख १ सय ६० रुपैयाँ रहेको छ ।
चितवनका लेखक, साहित्यकार, साहित्यिक सङ्घसंस्थाका प्रतिनिधि, समीक्षक तथा पाठक उभ्याएर लेखक रिजालले सोधे— ‘नैबेदमा के छ ?’
झन्डै ३८ सय मिटर उचाइमा छाँयाकन गरिएको यस वृत्तचित्रमा एक युवतीकाे आँखाबाट हिमाली क्षेत्रमा जलवायु परिवर्तनले गरेका असरहरुलाई देखाइएको छ
किशोरावस्थामै माओवादी युद्धमा होमिएकी शर्माले युद्धका कठिन दिनका साथै शान्ति प्रक्रियापछि क्यान्सरसँग लड्नुपरेको जीवनकथालाई पुस्तकमा उतारेकी छिन् ।
पहिचान पुरस्कार कोषमा दर्ता भएका कृतिहरूमध्येबाट दुवै वर्षका लागि ८-८ वटा उत्कृष्ट कृति छनोट गरिएको हो ।
२०८२ सालको मदन पुरस्कार वीणा जोशीको ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ लाई र करिब छ दशकदेखि गीत लेखनमा समर्पित किरण खरेललाई जगदम्बा-श्री प्रदान गरिने भएको छ ।
लेखक उपाध्यायले हालैका वैश्विक घटनाले साना राष्ट्रहरूको परिदृश्यलाई कसरी आधारभूत रूपमै परिवर्तन गरिदिएका छन् भन्नेबारे प्रकाश पार्न आफूले पुस्तक लेखेको बताए ।
भारतीय कांग्रेस नेता एवं लेखक शशि थरुरकै उपस्थितिमा उनको पुस्तक ‘ह्वाई आई एम अ हिन्दू’को नेपाली अनुवाद ‘म किन हिन्दू’ भदौ १० गते काठमाडौंमा लोकार्पण गरिने भएको छ ।
११ वर्षको उमेरमै नाटक लेखेर मञ्चमा उत्रिएका जनकवि दुर्गालाल श्रेष्ठले कविता, गीत, नाटक र भाषा आन्दोलनमा आठ दशकभन्दा लामो समय बिताए ।
नेपाल प्रज्ञा प्रतिष्ठानले नवनियुक्त पदाधिकारीको कार्यविभाजनसहित विभागीय जिम्मेवारी पनि तोकेको छ ।
ओबामाले आफ्नो विश्वदृष्टिकोण र समाजलाई ‘गहिरो रूपमा प्रभाव’ पारेका पुस्तकबारे पोडकास्ट चलाउने भएका छन् । उनले छानेका पुस्तकमा टोनी मोरिसनको 'सङ अफ सोलोमन' देखि जोन ले क्यारेको 'टिंकर टेलर सोल्जर स्पाई' सम्म रहेको छ ।
कान्छा छोरा विभाष लाभका अनुसार राती साढे ११ बजेसम्म कुराकानी गरिरहेका भएका विमलको शरीरमा एक्कासी परिवर्तन देखिएपछि अस्पताल भर्ना गरिएको थियो । डा. विमलको उपचारकै क्रममा मंगलबार विहान निधन भएको हो ।
प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कुमार नगरकोटी, ललितकलामा एरिना ताम्राकार र संगीत तथा नाट्यमा ब्रजेश खनाल नियुक्त भएका हुन् ।
पुस्तकले बीपी कोइरालाको सशस्त्र संघर्षदेखि राष्ट्रिय मेलमिलापको नीतिसम्मको यात्रा र त्यससँग जोडिएका राजनीतिक घटनाक्रमको महत्त्वपूर्ण कालखण्डलाई संस्मरणमार्फत प्रस्तुत गरेको छ ।
हुम्लाकी शाही कर्णाली प्रदेश लोकसेवा आयोगकी कार्यवाहक अध्यक्ष छन्। यसअघि पनि उनका विभिन्न साहित्यिक कृति प्रकाशित भइसकेका छन्।
विस्तारित सूचीमा रहेका १५ पुस्तकमध्येबाट निर्णायक मण्डलको सिफारिसमा उत्कृष्ट पाँच सार्वजनिक गरिएको हो ।
गुरु–शिष्य सम्बन्ध, साधनाका चरण र त्यसबेलाका प्रेरणादायी घटनालाई पुस्तकमा कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ।
छनोटमा परेका यिनै कृतिमध्ये एकलाई वर्ष ०८२ को मदन पुरस्कार प्रदान गरिनेछ ।
नागरिक अगुवा देवेन्द्रराज पाण्डेले आफ्नो मृत्युपछि प्रकाशन गर्न भनेर लेखेको कविता ।
काठमाडौंको बौद्ध चुच्चेपाटीस्थित स्तुपा सामुदायिक अस्पताल परिसरमा बिहीबार आयोजित समारोहमा ९४ वर्षीया ज्येष्ठ नागरिक आङडोली शेर्पा र डा. लिम्बूले कृति लोकार्पण गरेका हुन् ।
कुमार नगरकोटीले अस्तिदेखि चुरोट छाडे । राजन मुकारुङले पनि पक्कै छाडे होलान् । तपाईंले पनि आजैदेखि चुरोट–रक्सी छाड्नुस्, नियमित व्यायाम गरेर आफ्नो मुटुलाई दुरुस्त राख्नुस् । नत्र भने ‘उत्कर्ष’ पढ्न तपाईंलाई सकस हुनसक्छ । किनभने ‘दर्पणपारि’जस्ता कथाले तपाईंलाई मानसिक शीर्षासनको स्थितिमा पुर्याउँछन् ।
इलामको माइजोगमाईमा रैथाने भाषा-संस्कृति, साहित्य र स्थानीय तहले संस्कृति संरक्षणमा खेल्नुपर्ने भूमिकाबारे विमर्श गरिएको छ ।
भिडियोमा नेपालको प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता तथा राष्ट्रिय पहिचानलाई प्रस्तुत गर्ने प्रयास गरिएको छ।