Trending
Prev Story
Next Story

‘सिन्दुरे जात्रा’ को गीत ‘बाँसैको सुप्लाखे’ सार्वजनिक, विजय र अञ्जनाको आकर्षक नृत्य

Hamro Patro News •
November 07, 2026 • 12:07 PM
1
1 reads 0 reactions

काठमाडौं- आगामी मंसिर १८ गतेलाई प्रदर्शन मिति निर्धारण गरेको नयाँ नेपाली फिल्म ‘सिन्दुरे जात्रा’ को नयाँ गीत ‘बाँसैको सुप्लाखे’ सार्वजनिक भएको छ । प्रशान्त सिवाकोटी र मेलिना राईको स्वर रहेको गीतमा...

1 / 2
Swipe Photos

काठमाडौं- आगामी मंसिर १८ गतेलाई प्रदर्शन मिति निर्धारण गरेको नयाँ नेपाली फिल्म ‘सिन्दुरे जात्रा’ को नयाँ गीत ‘बाँसैको सुप्लाखे’ सार्वजनिक भएको छ ।

प्रशान्त सिवाकोटी र मेलिना राईको स्वर रहेको गीतमा सुरज गैरे विवशको शब्द तथा प्रशान्त सिवाकोटीकै संगीत रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( kalakarmi.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
5d ago
‘सिन्दुरे जात्रा’ को गीतमा अञ्जना र विजयको यस्तो लुक्स

‘सिन्दुरे जात्रा’ को गीतमा अञ्जना र विजयको यस्तो लुक्स

काठमाडौं । फिल्म ‘सिन्दुरे जात्रा’ को गीत सार्वजनिक भएको छ । ‘बाँसैको सुप्लाखे’ बोलको गीतमा प्रशान्त सिवाकोटी र मेलिना राईको स्वर रहेको छ । सुरज गैरे विवशको शब्द रहेको गीतमा संगीत प्रशान्त स्वयंको छ । प्रेमिल …

#गीत #सिन्दुरे #जात्रा
Compare →
Nagarik News
1w ago
‘सिन्दुरे जात्रा’ मा भावुक विजय र अञ्जना

‘सिन्दुरे जात्रा’ मा भावुक विजय र अञ्जना

सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्र ‘सिन्दुरे जात्रा’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ।

#सिन्दुरे #जात्रा #विजय
Compare →
Ekantipur
3d ago
तिहार ल्याउने गीत [भिडियो]

तिहार ल्याउने गीत [भिडियो]

घरघरमा झिलिमिलीका बीच देउँसी र भैलो खेल्नेहरु समूह–समुंहमा हिँडिरहेका छन् । जुन समूह आए पनि एउटा गीत अनिवार्य बज्छ । त्यो हो- तिहारै आयो, लौ झिलिमिली, ए सुन हजुर लक्ष्मी आइन् माग न । योसहितका केही गीत तिहारका पर्याय बनेका छन्।

#गीत
Compare →

Related Stories

Technology
Build #2611