Trending
Prev Story
Next Story

बुबाको निधनको खबर सुनेर पनि देशका लागि मैदानमा उत्रिएका थिए रोनाल्डो, आज उनै महान् खेलाडीको बिदाइले उठायो प्रश्न

Hamro Patro News •
November 07, 2026 • 06:20 AM
1
1 reads 0 reactions

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको फुटबल यात्रा केवल गोल, कीर्तिमान र उपाधिको कथा मात्र होइन। यो त्याग, समर्पण र आफ्नो देशप्रतिको अथाह प्रेमको कथा पनि हो। पोर्चुगलका लागि दुई दशकभन्दा बढी समय समर्प...

बुबाको निधनको खबर सुनेर पनि देशका लागि मैदानमा उत्रिएका थिए रोनाल्डो, आज उनै महान् खेलाडीको बिदाइले उठायो प्रश्न

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको फुटबल यात्रा केवल गोल, कीर्तिमान र उपाधिको कथा मात्र होइन। यो त्याग, समर्पण र आफ्नो देशप्रतिको अथाह प्रेमको कथा पनि हो। पोर्चुगलका लागि दुई दशकभन्दा बढी समय समर्पित गरेका रोनाल्डोको विगतको एउटा भावुक घटनाले अहिले फेरि फुटबल समर्थकहरूको ध्यान खिचेको छ।

सन् २००५ को सेप्टेम्बरमा रोनाल्डोले आफ्नो जीवनकै सबैभन्दा पीडादायी खबर सुनेका थिए। मस्कोमा पोर्चुगलको राष्ट्रिय टोलीसँग रहेका बेला तत्कालीन प्रशिक्षक लुइस फेलिपे स्कोलारीमार्फत उनले आफ्ना पिता जोसे डिनिस एभेइरोको निधन भएको खबर पाएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1w ago
क्रिस्टियानो रोनाल्डोले गरे अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

क्रिस्टियानो रोनाल्डोले गरे अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

काठमाण्डौ । पोर्चुगलका महान फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका छन्।४१...

#रोनाल्डो #फुटबल #पोर्चुगल
Compare →
Onlinekhabar
1w ago
अन्तर्राष्ट्रिय फुटबलबाट क्रिस्टियानो रोनाल्डोको सन्यास घोषणा

अन्तर्राष्ट्रिय फुटबलबाट क्रिस्टियानो रोनाल्डोको सन्यास घोषणा

पोर्चुगलका कप्तान तथा सर्वाधिक गोलकर्ता क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् । ४१ वर्षीय रोनाल्डोले पोर्चुगलका लागि २३२ खेल खेल्दै १४६ गोल गरेका छन् । उनी पोर्चुगलका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् । रोनाल्डोले सन् …

#रोनाल्डो #फुटबल #पोर्चुगल
Compare →
Nagarik News
1w ago
क्रिस्टियानो रोनाल्डोले गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा

क्रिस्टियानो रोनाल्डोले गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा

विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्।

#रोनाल्डो #फुटबल
Compare →
Ekantipur
4d ago
विश्व फुटबललाई स्तब्ध बनाएको जेसुस डे मिगुएलको निधनको कथा

विश्व फुटबललाई स्तब्ध बनाएको जेसुस डे मिगुएलको निधनको कथा

सामान्य खेलगत भिडन्त ठानिएको घटना अचानक भयावह मोडमा पुगेपछि खेलाडी, समर्थक र विश्व फुटबल समुदाय स्तब्ध बनेका छन्।

#फुटबल #निधन
Compare →

Related Stories

Technology
Build #2611