Trending
Prev Story
Next Story

आज काग तिहार, यमराजको दूतका रूपमा कागलाई पूजा गरिने

Hamro Patro News •
November 07, 2026 • 01:17 AM
1
1 reads 0 reactions

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पहिलो दिन आज काग पूजा गरिँदैछ । यमराजको दूतका रूपमा कागलाई मनपर्ने खानेकुरा दिएर काग तिहार मनाउने प्रचलन छ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउ...

1 / 2
Swipe Photos

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पहिलो दिन आज काग पूजा गरिँदैछ । यमराजको दूतका रूपमा कागलाई मनपर्ने खानेकुरा दिएर काग तिहार मनाउने प्रचलन छ ।

बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज कागको पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईले जानकारी दिए ।

Read full story at source ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
4d ago
गाई तिहारमा ६०० भन्दा बढी गाईको सामूहिक पूजा

गाई तिहारमा ६०० भन्दा बढी गाईको सामूहिक पूजा

२३ कात्तिक, तुलसीपुर । यमपञ्चकको तेस्रो दिन गाई तिहारको अवसरमा दाङको बेलझुण्डीस्थित गौशालाका ६०० बढी गाईलाई सामूहिक रूपमा पूजा गरिएको छ । योगी आदित्यनाथ फाउन्डेसनको गौशालामा रहेको गाईलाई सोमबार स्थानीयलगायतको सहभागितामा सामूहिक गाईपूजा गरिएको हो । प्रत्येक …

#तिहार #पूजा
Compare →
Nagarik News
4d ago
छ सयभन्दा बढी गाईको सामूहिक पूजा

छ सयभन्दा बढी गाईको सामूहिक पूजा

यमपञ्चकको तेस्रो दिन गाई तिहारको अवसरमा दाङको बेलझुण्डीस्थित गौशालाका ६०० बढी गाईलाई सामूहिक रूपमा पूजा गरिएको छ।

#तिहार #पूजा
Compare →
Ekantipur
3d ago
तिहार ल्याउने गीत [भिडियो]

तिहार ल्याउने गीत [भिडियो]

घरघरमा झिलिमिलीका बीच देउँसी र भैलो खेल्नेहरु समूह–समुंहमा हिँडिरहेका छन् । जुन समूह आए पनि एउटा गीत अनिवार्य बज्छ । त्यो हो- तिहारै आयो, लौ झिलिमिली, ए सुन हजुर लक्ष्मी आइन् माग न । योसहितका केही गीत तिहारका पर्याय बनेका छन्।

#तिहार
Compare →
Arthasansar
19h ago
तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको हो ।  नेपाल सुनचाँदी व्यवसायी...

#तिहार
Compare →

Related Stories

Technology
Build #2612