चाडपर्वलाई लक्षित गरी अवैध रूपमा भित्र्याइएका तथा बिक्रीका लागि भण्डारण गरिएका ९ लाख ३० हजार रुपियाँभन्दा बढी मूल्यको पटाका कपिलवस्तुमा बरामद गरी नष्ट गरिएको छ । जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्...
चाडपर्वलाई लक्षित गरी अवैध रूपमा भित्र्याइएका तथा बिक्रीका लागि भण्डारण गरिएका ९ लाख ३० हजार रुपियाँभन्दा बढी मूल्यको पटाका कपिलवस्तुमा बरामद गरी नष्ट गरिएको छ ।
जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले विभिन्न स्थानबाट बरामद गरेको कुल ९ लाख ३० हजार १२२ रुपियाँ मूल्य बराबरको आतिशबाजीका सामग्री (पटाका) नष्ट गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed