Trending
Prev Story
Next Story

घरेलु मदिराको बिक्री वितरणमा संलग्न नहुन अनुरोध

Hamro Patro News •
November 06, 2026 • 06:36 PM
1
1 reads 0 reactions

पर्सा । प्रहरीले अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट गरेको छ । वीरगन्ज महानगरपालिका–१५ भिष्वाडाँडामा सञ्चालित अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टी आज नष्ट गरिएको हो । जिल्ला प्रहरी कार्यालयब...

1 / 2
Swipe Photos

पर्सा । प्रहरीले अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट गरेको छ । वीरगन्ज महानगरपालिका–१५ भिष्वाडाँडामा सञ्चालित अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टी आज नष्ट गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मदिरा बनाउने कच्चा पदार्थ १३०० लिटर र तयारी मदिरा ३५० लिटर फेला पारेको थियो । मानवीय स्वास्थ्यको हिसाबले हानिकारक घरेलु मदिराको उत्पादन, बिक्री वितरण र ओसार पसारमा संलग्न नहुन प्रहरीले अनुरोध गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1w ago
वीरगन्जमा अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट

वीरगन्जमा अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट

प्रहरीले वीरगन्ज–१५ भिष्वाडाँडा नजिक मिना मोक्तानले सञ्चालन गरेको अवैध मदिरा उत्पादन गर्ने भट्टी नष्ट गरेको हो।

#मदिरा #उत्पादन #अवैध
Compare →
Nagarik News
1w ago
कपिलवस्तुमा डिजे बजाउन र मदिरा बिक्री वितरणमा रोक

कपिलवस्तुमा डिजे बजाउन र मदिरा बिक्री वितरणमा रोक

कपिलवस्तुको देउसी भैलो खेल्ने समय राति ९ बजे सम्मका लागि निर्धारण गरिएको छ।

#मदिरा #बिक्री #वितरण
Compare →
Onlinekhabar
3d ago
अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री

अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री

२४ कात्तिक, अर्घाखाँची । सन्धिखर्क नगरपालिका अर्घाखाँचीस्थित जनता कृष्ण माध्यमिक विद्यालयका बालविज्ञान अध्ययनरत विद्यार्थीहरूले उत्पादन गरेको सयपत्री फूल र मालाले राम्रो बजार पाएको छ । विद्यार्थीहरूले मेहनत र लगनका साथ उत्पादन गरेको फूल अहिले बुटवल, काठमाडौं, …

#उत्पादन #बिक्री
Compare →

Related Stories

Technology
Build #2611