Trending
Prev Story
Next Story

स्थानीय तहकै पहलमा बर्दियाबाट फुर्केखोला ल्याइयो पेन्टुन ब्रिज, तस्बिरहरू

Hamro Patro News •
November 06, 2026 • 03:05 PM
1
1 reads 0 reactions

धादिङ। धादिङका आठ वटा पालिकालाई पृथ्वी राजमार्गसँग जोड्ने मलेखुस्थित फुर्केखोलाको पक्की पुल भदौ १० गतेको भोटेकोशी बाढीले बगाएपछि पन्टुन ब्रिज (तैरिने पुल) जडान गर्ने तयारी छ । संघ सरकारले लामो पुल...

1 / 2
Swipe Photos

धादिङ। धादिङका आठ वटा पालिकालाई पृथ्वी राजमार्गसँग जोड्ने मलेखुस्थित फुर्केखोलाको पक्की पुल भदौ १० गतेको भोटेकोशी बाढीले बगाएपछि पन्टुन ब्रिज (तैरिने पुल) जडान गर्ने तयारी छ ।

संघ सरकारले लामो पुल हाल्न नसकिने भन्दै बेवास्ता गरेपछि धादिङका १३ वटा स्थानीय तहले आफैँ पहल गरेर राजापुर सिँचाइ व्यवस्थापन कार्यालय, बर्दियाअन्तर्गत रहेको उक्त अस्थायी पुल फुर्केखोला ल्याएका हुन् ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
5d ago
धादिङ सदरमुकामलाई पृथ्वी राजमार्ग जोड्ने फुर्केखोलामा अस्थायी जोहो : पन्टुन ब्रिज

धादिङ सदरमुकामलाई पृथ्वी राजमार्ग जोड्ने फुर्केखोलामा अस्थायी जोहो : पन्टुन ब्रिज

२२ कात्तिक, काठमाडौं । धादिङ सदरमुकामलाई पृथ्वी राजमार्गसँग जोड्न धादिङका सबै स्थानीय तहको संयुक्त पहलमा पन्टुन ब्रिज (पानीमा तैरिने पुल) जडान सुरु गरिएको छ । धादिङको नीलकण्ठ नगरपालिका प्रमुख भीमप्रसाद ढुंगानाका अनुसार जिल्लाका १३ वटै स्थानीय …

#पुल #धादिङ #ब्रिज
Compare →
Ekantipur
6d ago
बर्दियाको कोठियाघाटमा थन्किएको ‘पन्टुन पुल’ धादिङको फुर्के खोलामा जोडिँदै

बर्दियाको कोठियाघाटमा थन्किएको ‘पन्टुन पुल’ धादिङको फुर्के खोलामा जोडिँदै

गत भदौ १० मा भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि आवागमन प्रभावित भएको थियो । क्रेन र टेलरमार्फत पन्टुन पुको ढुवानी गरिएको छ ।

#पुल #फुर्केखोला #बर्दिया
Compare →

Related Stories

Technology
Build #2611