Trending
Prev Story
Next Story

गोप्य तस्बिर र भिडियो सार्वजनिक गरी महिलाको चरित्र हत्या गर्ने युवक पक्राउ

Hamro Patro News •
November 06, 2026 • 01:21 PM
1
1 reads 0 reactions

काठमाडौं : प्रेम सम्बन्धमा हुँदा खिचेका गोप्य तस्बिर र भिडियो सार्वजनिक गरी महिलाको चरित्र हत्या गर्ने एक युवक पक्राउ परेका छन्। महिलाको उजुरीका आधारमा पक्राउ पर्नेमा इलामको माई नगरपालिका–१ का २९ व...

1 / 2
Swipe Photos

काठमाडौं : प्रेम सम्बन्धमा हुँदा खिचेका गोप्य तस्बिर र भिडियो सार्वजनिक गरी महिलाको चरित्र हत्या गर्ने एक युवक पक्राउ परेका छन्। महिलाको उजुरीका आधारमा पक्राउ पर्नेमा इलामको माई नगरपालिका–१ का २९ वर्षीय विकल्प राई रहेका छन्।

राईले महिलाका गोप्य तस्बिर तथा भिडियो सामाजिक सञ्जाल टेलिग्राममा सार्वजनिक गरेर चरित्र हत्या गरेका थिए। नेपाल प्रहरीको साइबर ब्युरोबाट खटिएको टोलीले उनलाई ठमेलबाट पक्राउ गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1w ago
प्रेममा हुँदा खिचिएका तस्बिर र भिडियो सार्वजनिक, दुई जना पक्राउ

प्रेममा हुँदा खिचिएका तस्बिर र भिडियो सार्वजनिक, दुई जना पक्राउ

उनीहरूमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान भइरहेको छ। काठमाडौं जिल्ला अदालतबाट राईविरुद्ध पाँच दिन र पाण्डेविरुद्ध चार दिनको म्याद थप गरिएको साइबर ब्युरोले जनाएको छ।

#तस्बिर #भिडियो
Compare →
Onlinekhabar
4d ago
सम्बन्ध लुकाउन प्रेमीसँग मिलेर श्रीमान्‌को हत्या, दुवै पक्राउ

सम्बन्ध लुकाउन प्रेमीसँग मिलेर श्रीमान्‌को हत्या, दुवै पक्राउ

२२ कात्तिक, विराटनगर । मोरङको जहदा गाउँपालिका–२ मोहनपुरका ४० वर्षीय बुधराम सोरेन झेराहाटको उद्योगमा मजदुरी गर्थे । तिहार मनाउन उनी आइतबार घर पुगे । तिहार मनाउन घर आएका बेला हत्या भयो । फलामको रड प्रहार गरी …

#हत्या
Compare →
Arthasansar
4d ago
यमपञ्चकको तेस्रो दिन : आज गाईको पूजा आराधना गरी मनाइँदै

यमपञ्चकको तेस्रो दिन : आज गाईको पूजा आराधना गरी मनाइँदै

यमपञ्चकको तेस्रो दिन आज घर–घरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

#गरी
Compare →
Ekantipur
6d ago
एनपीएल : तस्बिरमा लुम्बिनी लायन्सविरुद्ध काठमान्डु गोर्खाजको खेल

एनपीएल : तस्बिरमा लुम्बिनी लायन्सविरुद्ध काठमान्डु गोर्खाजको खेल

तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको खेलका झलक ।

#तस्बिर
Compare →
Bizshala
2d ago
शव नभेटिएको ममता हत्या प्रकरणमा नरेश दोषी कसरी ठहरिए ?

शव नभेटिएको ममता हत्या प्रकरणमा नरेश दोषी कसरी ठहरिए ?

काठमाण्डौ । भर्जिनियाको मनासस पार्कबाट नेपाली मूलकी नर्स ममता काफ्ले भट्ट बेपत्ता भएको दुई वर्ष नाघिसकेको छ । उनको शव...

#हत्या
Compare →

Related Stories

Technology
Build #2611